समुह अनुसार हेर्नसहोस

समाज

समाचार प्रभाव : माइलीको परिवारलाई जुट्यो सहयोग

तीन दिनअघि श्रीमान् गुमाएकी नुवाकोट लिखु गाउँपालिका–४, रानीटारकी ५६ वर्षीया माइली राईको परिवारलाई किरिया (सांगे) गर्ने आर्थिक सहयोग जुटेको छ । पशुपतिस्थित किरियापुत्री भवनमा किरिया बारिरहेकी माइलीको परिवारलाई ५० भन्दा बढी सहयोगीले एक…

१२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

धनगढी, फागुन २७ । अछाममा नाबालिग छोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । जिल्लाको मंगलसेन नगरपालिकामा आफ्नी १२ वर्षिया छोरीमाथि बलात्कार गरेको आरोपमा ३५ वर्षीय बुवालाई प्रहरीले शनिबार प्रकाउ गरेको हो ।…

एयरपोर्टबाटै दुर्गा प्रसाईंले भने– म गिरफ्तारी दिन काठमाडौँ आएको हुँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू गिरफ्तारी दिन तयार रहेको बताएका छन् । आइतबार झापाबाट काठमाडौँ आएका प्रसाईंले त्रिवि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू केही दिनपछि मात्र काठमाडौँ आउने तयारी भए पनि नयाँ…

न्यायको टुंगो नलागेसम्म सहकारी ठगी प्रकरणमा जोडिएका रविलाई मन्त्रिपरिषद्‍‍बाट अलग राख्न माग

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिएकोमा अधिकारकर्मीले कडा विरोध जनाएका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक चरण प्रसाइँले विहीबार जारी…

बालिका सामूहिक बलात्कारको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौंमा १५ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, गौशालाले सामूहिक बलात्कारको आरोपमा दार्चुला घर भएर बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने १८ वर्षका शुभराज पन्त र…

शालिन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनालाई थप ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ । शालिन पोखरेल मृत्यु प्रकरणमा पक्राउ गरिएका शिशु निकेतन स्कुलका प्रिन्सिपल सहित ३ जनालाई अदालतले थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । सोमबार जिल्ला अदालतबाट थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको जिल्ला…

प्रहरीको पहरामा पढिरहेका छन् शालीनका साथीहरू

आइतबार दिउँसो चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको एकता शिशु निकेतन स्कुल पुग्दा गेटमा प्रहरीहरू तैनाथ थिए। गेटबाहिर अभिभावकको बाक्लै जमघट थियो। उनीहरू फागुन १२ गते बिहान छात्राबासमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलका बारेमा कुरा…

भित्रबाट चुकुल लगाएर होस्टेलको कोठामा एक्लै बसेकी थिइन् शालिन

गत शनिबार बिहान १० बजे चितवनको रत्ननगर नगरपालिका–१५ स्थित एकता शिशु निकेतन स्कुलको होस्टलमा बस्दै आएकी १४ वर्षीया शालिन पोखरेलको पोस्टमार्टम रिपोर्ट आइतबार आएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको उक्त रिपोर्टमा उनको बलात्कार…

शालिन पोखरेल मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन

फागुन २० । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन…

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की, फागुन १८ । पोखरा महानगरपालिका–५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी धौलागिरी गाउँपालिका–१ घर भएका ५१ वर्षीय पदम…