ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ
कैलाली । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–१ शक्ति नगर शिविर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको…
नारायणी अस्पतालमा शिशु छाडेर आमा बेपत्ता, सुत्केरी खोज्दै प्रहरी
वीरगन्जमा एक महिलाले बच्चा जन्माएर अस्पतालमै छाडेर बेपत्ता भएकी छन्।
वीरगञ्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी आमा बेपत्ता भएकी हुन्।
शुक्रबार जन्मेको शिशुलाई छाडेर लगत्तै उनी फरार भएको जिल्ला प्रहरी कार्यालय,…
५ कक्षाका विद्यार्थीलाई शिक्षिकाले निर्घात कुटे
सुर्खेतमा एक जना शिक्षिकाले ११ वर्षे विद्यार्थीलाई कक्षा कोठामा हल्ला गरेको भन्दै निर्घात कुटपिट गरेकी छिन् ।
वीरेन्द्रनगर नगरपालिका–११ मा रहेको नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यामिक विद्यालयकी शिक्षिका चेतना भण्डारीले कक्षा ५ मा…
दुर्गा प्रसाइका समर्थकहरु गरे कावासोतीमा एनआइसी बैंक घेराउ
रामकुमार श्रेष्ठ
नवलपुर । एनआइसी बैंक डुब्दै छ भन्ने बजार हल्लाका बीच उद्योगी दुर्गा प्रसाइका समर्थकहरुले आज कावासोतीमा एनआइसी बैंक घेराउ गरेका छन् ।
उनीहरुले गणतन्त्र धोका हो, हिन्दु राष्ट्र कायम गर, मिटरब्याजीलाई कारवाही गर…
इराकमा मृत्यु भएका बस्नेतको शव आर्थिक संकलन गरेर ३ महिना पछि नेपाल ल्यायो
काठमाडौं । इराकमा मृत्यु भएका मोरङ बयरबन–९ घर भएका चन्द्रबहादुर बस्नेतको शव आर्थिक संकलन गरेर नेपाल पठाइएको छ । केही वर्षदेखि रोजगारीका क्रममा कुर्दिस्तान इराकको अर्बिल सहरमा पुगेका बस्नेतको गत ३ डिसेम्बरका असामयिक निधन भएको थियो ।…
गण्डकीमा घरेलु मदिरालाई वैध बनाइने
गण्डकी, फागुन १० गते । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई वैध बनाउन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया थालेको छ । सोसम्बन्धी विधेयकको मस्यौदालाई प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा पेस गर्ने प्रदेश…
अटो दुर्घटना हुँदा चालकको मृत्यु
९ फागुन । मकवानपुरको हेटौंडामा बुधबार बिहान् अटो दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ ।
मृत्यु हुनेमा अटोका चालक मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ ज्वालादेवीका ३५ बर्षिय सुमन भन्ने देबि बहादुर घिमिरे रहेको मकवानपुर प्रहरीले…
स्वयम्भुमा ३ जनाको हत्या गरी आत्महत्या
स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीन जनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशङ्का गरेको छ ।
नागार्जुन नगरपालिका–६ स्वयम्भू घटनास्थलमा जिल्ला प्रहरी परिसर, काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।…
बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाइयो, एक जना पक्राउ
विराटनगर । बोक्सीको आरोपमा मोरङको बूढीगंगा गाउँपालिका–७ की एक महिलालाई यातना दिएर मलमूत्र खुवाएका छन् । बिहीबार दिउँसो ५५ वर्षीय महिलालाई छिमेकीले नै यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् ।
बोक्सीको आरोपमा मलमूत्र खुवाउने…
फोहोर टिप्ने नाममा घरभित्र पसेर झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ
काठमाडौं । काठमाडौंमा फोहोर टिप्ने नाममा घरभित्र पसेर चोरी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
यो समूहले काठमाडौंका छुट्टाछुट्टै तीन ठाउँबाट गरी झण्डै एक करोड रुपैयाँको धनमाल चोरी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान…