ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
जहाज कुर्दाकुर्दै ज्यान गयो हुम्लाका २३ बर्षीया सुत्केरी महिलाको
हुम्ला-नेपालगन्जकाे जहाज कुर्दाकुर्दै हुम्लाका २३ बर्षीया सुत्केरी महिलाको ज्यान गएकाे छ। जहाजकाे प्रतिक्षा गर्दा गर्दै हुम्लाको ताजाकाेट गाउँपालिका- ५ की २३ वर्षिय अन्सु बुढाकाे ज्यान गएकाे छ।
बाजुरा जिल्लाकाे काेल्टी प्राथमिक…
कावासोतीमा ५ दिने खिचरी उत्सव हुने, यस्तो छ उत्सवको प्रमुख आकर्षक
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा थारु समुदायका महानपर्व माघी अर्थात खिचरीको अवसरमा ५ दिने खिचरी उत्सव हुने भएको छ । महोत्सव पुस २७ गतेदेखि माघ २ गतेसम्म गरी ५ दिनसम्म कावासोती १० को चिलाहा, रतवलमा हुने भएको छ ।…
नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…
कावासोतीमा बाल विवाह विरुद्ध सचेतनामुलक कार्यक्रम
बाल विवाह न्यूनीकरणका लागि कावासोतीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले कावासोतिमा क्यान्नलन स्विजरल्याण्डसगको सहयोगमा संचालित किशोरी शसक्तिकरण अन्तर्गत आयोजना गरिएको थियो ।
बाल विवाहका…
होस्टेलमा खाना पकाउन गएकी विद्यार्थी बलात्कृत, आरोपित शिक्षक फरार
सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक…
बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु
मंसिर २७ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको बाहुनधारामा एक डेढ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बाहुनधाराका अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।
शौचालयमा रहेको बाल्टिनमा डुबेर…
बैतडी महिलाको हत्या, चौपायासमेत त्रसित
बैतडी । मंगलबार दिउँसोको समय थियो । सुर्नया गाउँपालिका–०३का २९ बर्षीय तेज बहादुर चन्द आक्रामक शैलीमा हरिना बिष्टको घरमा पुग्छन् ।
घरायसी काममा व्यस्त रहेकी ५६ बर्षीय बिष्ट नाबालक नातीनातिनालाई ‘भाग भाग..’ भन्दै आफु घरभित्र पसेर ढोका…
सुस्ता गाउँपालिकाको एक कर्मचारी प्रहरी नियन्त्रणमा
परासी २५ मंसिर ।पश्चिम नवलपरासी सुस्ता गाउँपालिकाको एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।डिउटीमा खटिएको प्रहरीलाई मान्छे लगाई घेराबन्दी गरेर कुट्न र मार्ने धम्की साथ गाली गलोज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।…
स्वर्गीय पत्रकार तिर्थराज भुसालको स्मृतिमा खाद्यान्न तथा न्यानो सहयोग
नवलपुर, मंसिर २३ ।
नवलपुर एफ एमका संस्थापक पत्रकार स्वर्गीय तिर्थराज भुसालको छैठौं स्मृति दिवसमा आज खाद्यान्न तथा न्यानो कपडा सहयोग गरिएको छ । आज कावासाती–८ स्थित मौलाकालिका अपाङ्ग सेवा संस्थामा आश्रित अपाङ्गता भएकाहरुका लागि…
घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा…
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक…