समुह अनुसार हेर्नसहोस

समाज

अस्पतालमा मृतकको हातबाट सुनको ब्रास्लेट चोरी, गार्ड पक्राउ

भरतपुर । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालको पुनर्जीवन कक्षबाट मृतकको हातमा रहेको सुनको ब्रास्लेट चोरी गर्ने सुरक्षा गार्डलाई बिहीबार पक्राउ गरेको छ । भरतपुर–२९, केराबारीमा पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमती…

ह्वील चियर हस्तान्तरण

ह्वील चियर हस्तान्तरण नवलपुर । हिमानी कोष नवलपुरले मध्यबिन्दु २ निवासी लिला बहादुर बोहोरालाई व्हील चियर सहयोग गरेकाे छ । कोषका जिल्ला संयोजक राजेश मैनाली आफ्ना भोलेन्टियर सहित गएर सहयोग गरेकाे मैनालीले बताए ।. ..

माघ २१ र २२ मा नेपाल बोटे समाजको राष्ट्रिय अधिवेशन, चितवनको माडीमा

चितवन । नेपाल बोटे समाजको राष्ट्रिय महाधिवेशन चितवनको माडीमा हुने भएको छ । नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर बोटेका अनुसार माघ २१ र २२ गते चितवनको माडी नगरपालिका १ बनकट्टामा हुने भएको हो । १५ जिल्लाका गरी…

मौलाकालीका अपाङ्ग केन्द्रलाई आर्थिक सहयोग

१७ मंसिर, नवलपुर । मौलाकालीका अपाङ्ग केन्द्र सेवालाई ३१ औँ अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आर्थिक सहयोग गरिएको छ । नवलपुर जिल्लाको कावासोती नगरपालिका ८ निवासी पुनम सुवेदी र कृष्ण सुवेदीको दम्पत्तीले ७० हजार आर्थिक सहयोग गरेको…

न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन मदन थापाद्वारा झाँतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

प्रिय धन – पूर्बी नवलपरासी नवलपुरको हुप्सेकोट गाउँपालिका ४ झांतेमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । न्यानो हुप्सेकोट अभियानका अभियन्ता मदन थापा वयम्बुले झांतेमा रहेको नवस्मृती प्राथमिक विद्यालयका ३९ जना बालबालिकालाई…

नवलपुर २ः घटायो एमालेले मत अन्तर, काँग्रेसका कार्की ९९ मतले अगाडि

रामकुमार श्रेष्ठ — नवलपरासी, ७ मंसिर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा नेपाली काँग्रेसका विष्णु कार्की र नेकपा एमाले तिलक महत बीचको मतअन्तर घटेको छ । मतगणनादेखि अग्रता लिइरहेका कार्कीले बुधबार साँझ ५५ हजार ९ सय ६९ मत…

मतदानका लागि चोरमाराबाट पहाड घर जाँदै गरेकालाई बाटोमै अवरोध

रामकुमार श्रेष्ठ – नवलपरासी, ३ मंसिर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको चोरमाराबाट पहाडी क्षेत्रमा भोलि हुने निर्वाचनमा मतदान गर्न जाँदै गरेका केही सर्वसाधारणलाई घर जानबाट अवरोध गरेको छ । स्थानीय हाटबजार चोरमारा बजारबाट…

“अपाङ्गमैत्री संरचना निर्माण गर्न माग”

कपिलवस्तु, २८ कात्तिक । देशका हरेक सरकारी तथा गैर सरकारी निकायका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्ने एक कार्यक्रमका सहभागीले जोडदार माग गरेका छन् । चन्द्रौटामा भेला भएका मेरुदण्डीय पक्षघातका अपाङ्ताहरुले राज्यका हरेक संरचनामा अपाङ्गता…

बेलाटारीमा ५ लाख बराबरको अवैध चिनी बराबद

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले ५ लाख बराबरको अवैध चिनी बराबद गरेको छ । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बेलाटारी, प्रहरी चौकी बसहिया र सशस्त्र प्रहरी वेस क्याम्पस गुठी प्रसौनीबाट खटिएको संयुक्त…

खाली हुदैनन्, गुरूङ्ग हाेमस्टेमा पाहुना

घनश्याम बगाले – नवलपरासी १६ कार्तिक । तराईकाे पूर्व पश्चिम राजमार्गबाट मात्रै ३५ कि.मि. दुरीमा लाहापेकाे गुरूङ्ग हाेमस्टे पुगिन्छ । पूर्वी नवलपरासीकाे बाैदीकाली ६ लाहापेका १० घर गुरूङ हाेमस्टेमा हिउदे बाटाे खुलेसंगै पाहुना…