ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
समाज
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
काठमाडौं । देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा…
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
नवलपरासीको कावासोती नगरपालिका-६ रिठ्ठेपानीस्थित संजय सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा सञ्जय सुनारसहित ११ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय…
कावासाेतीका सडक र जंगलमा छाडा चाैपाया
नवलपरासी १५ असाेज ।
नवलपुरका कतिपय जंगल र मुख्य राजमार्ग वरपर चाैपायाहरू छाडा छाड्ने क्रम बढदै गएकाे छ ।
बिशेष गरि उन्नत जातका घरपालुवा जर्सी गाईका बाच्छा, बुढा तथा थारा गाई जंगल क्षेत्रमा ल्याई छाड्ने गरेकाे पाईएकाे छ ।
गाई…
वेश्यावृत्ति गराएको आरोपमा होटल सञ्चालक पक्राउ
जाजरकोटमा वेश्यावृत्ति गराएको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्ला सदरमुकाम खलंगा ठाँटीस्थित न्यु थकाली होटल एण्ड लज सञ्चालन गर्ने ओमकार लोहनियालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
बाँके डुडवा गाँउपालिका-१…
परासीमा चिनी सहित पिकअप बरामद
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले १५ क्विन्टल अवैध चिनी सहित लु १ ज ४४०९ नम्बरको पिकअप गाडी बरामद गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका १८ को दशकठ्ठा भन्ने स्थानमा बेवारिसे अवस्थामा उक्त चिनी र गाडी…
लक्ष्मणघाटकाे जल बनकट्टामा विसर्जन
कपिलवस्तु,
कपिलवस्तुमा अवस्थित लक्ष्मणघाटकाे जल बनकट्टाकाे गजगत्रदेवी मन्दिरमा विसर्जन गरिएको छ । जिल्लाको शिवराज नगरपालिका-१, बनकट्टाकाे मन्दिरमा साेमबार
विसर्जन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।
मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष…
किशाेरीहरूले गरे यौन तथा प्रजनन स्वास्थ्यका बारेमा खुलेर छलफल
आज अगष्ट १२, आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा र विश्वमा नै विभिन्न कार्यक्रमहरु गरी मनाइएकाे छ । यसै सन्दर्भमा नवलपुर कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको…
अब्दुल कलामको कमालले १५ सैया अस्पतालको निर्माण कार्य तिब्र
कृष्ण कुमार यादव
महाराजगंज(कपिलवस्तु),
कपिलवस्तु महाराजगंज नगरपालिकाकाे वडा नम्बर-१ मा निर्माण भइ रहेको सेवा सुविधा सम्पन्न १५ सैयाकाे अस्पताल निर्माण कार्य तिव्र भइरहेकाे छ । जनताको दुःखलाई मध्यनजर गर्दै अहाेरात्र खटी अस्पताल निर्माण…
जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक
जेल’ परेकाे कुकुरले तीन महिनापछि भेट्याे मालिक
तीन महिनादेखि डिभिजन वन कार्यालय मुगुमा थुनामा रहेकाे कुकरले मालिक पाएको छ ।
२६ फागुन ०७८ मा मुगुम कार्मारोङ गाउँपालिका-१ चितैकुनाबाट घोरल मारेकाे अभियोगमा मालिक…
कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार…
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको चुनावी प्रचार अभियानमाथी प्रश्न उठाएकी छिन् ।
शाहले रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको दाबी गरेकी छन्। बालेनले रूटिन…