समुह अनुसार हेर्नसहोस

समाज

वामदेवको ठोकुवा – ‘एसपीपी सम्झौता केपीले नै गरेका हुन्’

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले हालको विवादित अमेरिकी राज्य साझेदार स्टेट पाटर्नसिप प्रोग्राम (एमसपीपी) एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदैखेरी नै भएको आरोप लगाएका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले…

सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्।

सुनिता डंगोल जो काठमाडौँ महानगरपालिकाकी उपमेयर रहेकी छिन्।उनले विवाहको तयारी पनि गरेकी छिन्। पारिवारिका स्रोतका अनुसार वीरगञ्ज पुख्र्यौली घर भएका साउण्ड इञ्जिनियरसँग सुनिताको बिवाह हुन लागेको हो ।उनी तीन चार वर्षदेखि साउण्ड सशांक…

फेरि विवादमा मन्त्री आले, नेपाल एयरलाइन्सका अध्यक्षमाथि अश्लील गालीगलौज र हातपात गरेको अडियो…

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन्। उनले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन्। आलेले गरेको गालीगलौजसहितको…

तराईका पारम्परिक गोरुगाडा लोप हुदै

परासी समाचारदाता,  गोपी ज्ञवाली । नवलपरासी असार ३ गते । कुनै समयमा तराईको मुख्य यातायातको साधनको रुपमा रहेको गोरु गाडा अहिले लोप हुने अवश्थामा पुगेको छ । पचासको दशक सम्म पनि तराईको गाउँहरुमा मुख्य यातायातको…

सौन्दर्य प्रतियोगितामा यौन शोषण प्रकरण : पीडित युवती र माल्भिका सुब्बाको बयान बाझियो

सुन्दरी प्रतियोगितामा भएको यौन शोषण प्रकरणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू पनि उक्त समयमा मानसिक तनावमा रहेको बयान दिएकी छिन् । उक्त घटनाका सम्बन्धमा बुझिएकी माल्भिका सुब्बाले प्रहरीसँगको बयानमा आफू पनि उक्त समयमा मानसिक तनावमा…

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बे पत्ता,श्रीमान् भागेर ज्यान जोगाए

ताप्लेजुङमा पहिरोले बगाउँदा सासु–बुहारी बेपत्ता,श्रीमान् भागेर ज्यान जोगाए ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता भएका छन् । वर्षासँगै राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर…

के रविले पनि बालेनकै शैलीमा शानदार तरिकाले चुनाव जित्लान् ?

काठमाडौं २ असार । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट स्वतन्त्र उम्मेदवार बन्ने भएसँगै उनी ग्यालेक्सी टेलिभिजनबाट बिदा भएका छन् । उक्त बिदाई समारोहमा लामिछानेले सीधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमबाट…

बालेन शाहको अर्को निर्णय :- अब हाजिर नभएका कर्मचारीलाई तलब नदिने

काठमाडौँ / काठमाडौं महानगरपालिका अन्तर्गतका कर्मचारीले हाजिरअनुसारको मात्रै तलब पाउने भएका छन् । समयमै कार्यालयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने महानगरपालिकाले सूचना निकालेर चे’ता’वनी दिएको छ । सबै विभाग र…

रवी लामिछानेले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामाबाट चुनावमा उठ्ने तयारी

काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने आगामी संसदीय चुनावमा काठमाडौंबाट उम्मेदवार बन्ने भएका छन् । उनले चुनाब लड्ने भएसँगै ग्यालेक्सी टेलिभिजनबाट बिदा भइसकेको बताइएको छ । लामिछानेले ३ नम्बर क्षेत्र बाट चुनाब लड्ने सम्भाबना रहेको…

कैलालीका किसानको गुनासो: भन्छन्, बर्खा आयो तर मल आएन मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता

धान रोप्ने वेला कैलालीका किसानलाई मलको प्रतीक्षामा बस्नुपर्ने बाध्यता भएको छ। धान रोप्नका लागि बेर्ना तयार भए पनि रासायनिक मल नआएपछि रोपाइ गर्न ढिलाइ भएको किसानको गुनासो छ । ‘ धान रोप्दा डिएपी मल चाहिन्छ,’ धनगढीका पदम भण्डारीले भने, ‘तर…