ट्रेन्डिङ
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
समुह अनुसार हेर्नसहोस
समाज
घरको छतबाट खस्दा बालकको मृत्यु
लमजुङको सदरमुकाम रहेको बेंसीसहर नगरपालिका–८ क्याम्पस रोडमा घरको छतबाट खस्दा एक बालकको मृत्यु भएको छ । तीन तले घरको छतबाट खस्दा ४ वर्षीय हमदान मियाको मृत्यु भएको हो ।
लमजुङ प्रहरीका अनुसार आफ्नै घरको छतमा खेलिरहेका मिया सडकमा खसेर…
गैडाकोटमा नेवाः समुदायका बालिकाहरुको सामुहिक बेल विवाह
नवलपुर ।
नेवा समुदायको बालिकाहरूको सामुहिक वेलविवाह (ईही) आजदेखि नवलपुरको गैडाकोटमा शुरु भएको छ ।
मिसा देबू गैडाकोटको आयोजनामा आज गैडाकोटमा नेवाः समुदायका बालबालिकाको सामुहिक बेलविवाह गरिएको हो । वेलविवाहमा गैडाकोटदेखि त्रिवेणीसम्मका १९…
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
त
तनहुँ, माघ ३० गते । पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना…
कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन
रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ ।
बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल…
नवलपुरमा रगत अभाव, मध्यविन्दु अस्पतालका विरामीलाई स्वास्थ्यकर्मीले दिन थाले रगत
नवलपुर ।
माग अनुसारको रगत संकलन हुन नसकेपछि नवलपुरमा रगत अभाव भएको छ । नवलपुरको कावासोती र आसपासका अस्पतालहरुले शल्यक्रिया सेवा पनि थप गरेपछि रक्त सञ्चार केन्द्र कावासोतीमा संकलन भएको रगत नवलपुरमै पु¥याउन गाह्रो भएको नेपाल रेडक्रस…
बर्दघाटको खजुरा खोलामा नदीजन्य वस्तुको व्यापक चोरी
परासी । पश्चिम नवलपरासीको बर्दघा नगरपालिकामा रहेको खजुरा खोलामा नदिजन्य पदार्थको चरम दोहन भएको छ । प्रहरी प्रशासन र स्थानीय तहलाई छलेर व्यापक रुपमा चोरी निकासी हुँदै आएको छ ।
हरेक बर्ष खजुरा खोलाको नदिजन्य पदार्थमाथि चोरी निकासी…
लैंगिक हिंसा विरुद्ध जीवन ज्योतिका विद्यार्थीले निकाले सचेतना र्याली
नवलपुर । नवलपुरको कावासोती ३ जीवन ज्योति माविका विद्यार्थीहरुले आज लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सचेतना र्याली निकालेका छन् ।
जीवन ज्योति माविका शिक्षक दीपक सुवेदीका अनुसार विद्यालयका कक्षा ६ देखि ९ सम्मका…
नवलपुर जेसिजको जेसिज सप्ताह अन्तरगत वित्तीय साक्षरता कक्षा सञ्चालन
नवलपुर ।
नवलपुर जेसिजको जेशिस सप्ताह अन्तरगत आज वित्तीय साक्षरता कक्षा सञ्चालन गरिएको छ ।
जेसिज सप्ताह अन्तरगत आज जनता मावि कावासोती ६ विष्णुनगरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको नवलपुर जेसिज बर्ष २०२४ की अध्यक्ष अनु सिग्देलले…
३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा नवलपुरमा विविध कार्यक्रम
नवलपुर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस नवलपुरमा विविध कार्यक्रम गरि मनाइएको छ ।
अपाङ्गता पुनस्थापना केन्द्र कावासोतीको आज कावासोतीमा अपाङ्गता अधिकार सम्बन्धि अन्तरकृया भएको छ ।
त्यसैगरी मध्यबिन्दु…
नवलपुरमा मोबाइल र ल्यापटप चोरी गर्ने पक्राउ
नवलपुर । नवलपुर प्रहरीले मोबाइल र ल्यापटप चोरी गर्ने ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सबै चितवनको रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार कात्तिक ०७ गते देवचुली सुन्दर पौडेलको घरबाट २…