ट्रेन्डिङ
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
समुह अनुसार हेर्नसहोस
समाज
मध्यविन्दुका किशोरीहरुलाई अभिमुखीकरण
नवलपुर ।
लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको पुर्व सध्यामा किशोरीहरुलाई अभिमुखिकरण कार्यक्रम नवलपुरको मध्यबिन्दु १५ मा भएको छ ।
कार्यक्रममा हिंसा, द्वन्द्व र सामाजिक संजालको प्रयोगको फाईदा बेफाइदा , सामाजिक संजाल कसरी प्रयोग…
नवलपुरमा दुई जना जेष्ठ नागरिक गम्भीर घाइते
नवलपुरको बौदीकाली २ केरमटारमा रुखबाट लडेर एक जना जेष्ठ नागरिक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बौद्धिकाली वडा नं. २ केरमटार बस्ने वर्ष ८० को कुल बहादुर श्रेष्ठले आफ्नै खरबारीमा रहेको खन्युँको रुखमा चढि घाँस…
गैडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु
नवलपुर । गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिवार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव…
नवलपुर अदालतमा ४ महिनामा २ सय १३ सम्बन्ध विच्छेद
विष्णु खनाल -
नवलपुर ।
नवलपुर जिल्लामा सम्बन्ध विच्छेदका घटनामा उल्लेख्य बृद्धि भएको छ । जिल्ला अदालतमा दर्ता भएका मध्ये ४५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका रहेको अदालतका स्रस्तेतार गम्भीर घिमिरेले जानकारी दिए ।
उनका अनुसार चालु…
कावासोतीमा बालिकामाथि हाडनाता करणी गर्ने पक्राउ
नवलपुर । नवलपुरको कावासोतीबाट प्रहरीले बालिकामाथि हाडनाता करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार नवलपुरको कावासोतीमा मामा घर आएकी १६ बर्षीया बालिकालाई आफ्नै…
जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी
नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै…
उन्नती कल्चरल भिलेजमा शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम
नवलपुर । नवलपुरको गैडाकोट हर्कपुरमा रहेको उन्नती कल्चरल भिलेजमा कात्तिक १० गते शनिबार दशैं तथा तिहार उत्सव कार्यक्रम गर्ने भएको छ ।
आज उन्नती कल्चरल भिलेजमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार १ दिन चल्ने दशैं तथा तिहार…
कावासोतीमा ट्रक सहित १८ लाख बढीको अवैध सामग्री बरामद
नवलपुर ।
नवलपुर प्रहरीले कावासोतीको फलफूल चोकबाट एउटा ट्रक सहित १८ लाख बराबरको अवैध समान बरामद गरेको छ ।
बाग्मती प्रदेश ०३–००१ ख २१५३ नम्बरको ट्रक सहित भारतबाट भन्सार छली ल्याएको १ सय ५० बोरा बदाम र १ सय ६० बोरा केराउ बरामद गरेको हो ।…
अपाङ्गता भएका बालबालिकालाई खाना खुवाइयो
कावासोती । कावासोतीको साइकिङ्ग ग्रुपले कावासोतीको मौलाकालिका अपाङ्ग पुनस्थापना केन्द्रका बालबालिकाहरुलाई खाना खुवाएको छ ।
दशै तिहार छठ पर्वको अवसर पारेर कावासोतीको कावासोती साइकिलिङ्ग ग्रुपले मौलाकालिका अपाङ्गता पुनस्थापना केन्द्रमा भएका…
नवलपुरमा पुप्पलाल स्मृति प्रतिष्ठानद्वारा दुई जना सम्मानित
कावासोती ।
पुष्पलाल स्मृति प्रतिष्ठान, नवलपुरले कम्युनिष्ट आन्दोलनमा विशेष भूमिका खेलेका २ जना जेष्ठ कम्युनिष्टलाई सम्मान गरेको छ । प्रतिष्ठानले शेरबहादुर वि.क. र पूर्ण प्रकाश वि.क.लाई सम्मान गरेको हो ।
दुवै जनाले साविक नवलपरासी…