ट्रेन्डिङ
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
समुह अनुसार हेर्नसहोस
समाज
नवलपुरमा करेन्ट लागेर एक जना घाइते
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा आज दिउँसो करेन्ट लागेर एक जना घाइते भएका छन् ।
प्रहरी चौकी हुप्सेकोटका अनुसार नवलपुरको हुप्सेकोट ४ रुम्सी निवासी ४८ बर्षीय बमबहादुर सारु मगर करेन्ट लागेर घाइते भएका हुन् ।
आफ्नै घरमा…
नवलपुरमा श्रीमान श्रीमती झगडा हुँदा चक्कु प्रहार
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाटमा श्रीमान श्रीमतीको झगडा हुँदा श्रीमानले आफैले आफूलाई चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।
प्रहरी चौकी तम्सरियाका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ मैनाघाट निवासी ५१ बर्षीय भुपराज…
विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा
प्रिय धन –
हुप्सेकोट , १८ असोज । नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा भएको छ । आज संस्थाको आफ्नै भवन गिरुवारीमा कार्यक्रम भएको हो ।
साधारण सभा कार्यक्रममा अध्यक्षको प्रगति…
तत्काल राहत उपलब्ध गराउन एमाले नवलपुरको माग
नवलपुर । नेकपा एमाले नवलपुरले बाढीपीडितहरुलाई उचित राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
नेकपा एमाले नवलपुरका अध्यक्ष जीवन श्रेष्ठले आज एक विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत वितरण गर्न, वेपत्ता भएकाहरुको खोजी गर्न,…
अपाङ्गता भएका बालबालिकालाई खाना खुवाएर स्थापना दिवस मनाए
सेवानिवृत्त राष्ट्रसेवक समाज नवलपुरले विविध कार्यक्रम गरी आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ ।
मौलाकालिका अपांग सेवाकेन्द्र कावासोती– ८ मा रहेका १८ जना अशक्त (फरक क्षमता भएका) बच्चाहरुलाई खाना खुवाएर यसपटकको स्थापना दिवस मनाइएको समाजका…
मृगौला पीडित पत्रकार अमित विश्वकर्माका लागि अमेरिकामा रहेकाबाट ९१ हजार सहयोग
नवलपुर । नवलपुरको कावासोती निवासी पत्रकार अमित विश्वकर्माको उपचारको लागि अमेरिकामा रहेको कतार ययरवेजका पूर्वकर्मचारीहरुले ९१ हजार ७ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मृगौला पीडित पत्रकार अमित विश्वकर्माको अहिले कावासोतीको मध्यविन्दु…
रोटरी गैडाकोटबाट कारागारमा पुस्तक हस्तान्त्रण
गैडाकोट । रोटरी क्लब अफ गैडाकोटको आयोजनामा जिल्ला कारागार भरतपुर चितवनका कैदी बन्दीहरुका लागि आज पुस्तक हस्तान्त्रण गरिएको छ ।
बिभिन्न ब्यक्तिहरुको सहयोगमा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक…
संविधान दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
नवलपुर । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा गरिएको निमामति कर्मचारी स्थापना दिवस तथा संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमको आज समापन गरिएको छ ।
आज जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा कार्यक्रमको समापन गरिएको हो ।
कर्मचारी…
नारायणीमा हाम फाली युवक वेपत्ता
नवलपुर । नारायणी नदी किनारमा आज एक जना युवा हाम फाली वेपत्ता भएका छन् ।
आज दिउँसो साढे ११ बजेतिरको समयमा नवलपुरको गैंडाकोट नगरपालिका २ स्थित नारायणी नदीको पुलबाट नदीमा हाल वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नामथर,…
नवलपुरमा ५ वटा पशुचौपाया नियन्त्रणमा
नवलपुर । नवलपुरमा प्रहरीले ४ वटा पशुचौपाया नियन्त्रणमा लिएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका ३ ढाडे सिमल र विनयी त्रिवेणी गाउँपालिका ३ सुनही रातामाटेको सिमानामा पर्ने सुनहीदेखि चोरमारातर्फ हिडालेर ल्याउँदै गरेको ४ वटा गोरु र एउटा…