समुह अनुसार हेर्नसहोस

समाज

पत्रकार धमलामाथि आक्रमण गर्ने ७ जना सार्वजनिक, अनुसन्धानको लागि म्याद थप

विराटनगर । सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना…

सर्पदंशबाट एक किशोरीको मृत्यु

३ साउन । दाङमा सर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–१ कटबेरुवाकी १६ वर्षीया सुस्मिता रोकाको मृत्यु भएको हो । रोकालाई आफ्नै घरको सुत्ने कोठामा सुतिरहेको समयमा बुधबार…

रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र

कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीको संयोजकत्वमा…

६० हजार नगद सहित जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

तनहुँ । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ नमुना भोटेपानी टोल बस्ने ५६ वर्षीय रेखबहादुर थापामगर समेत १६ जनालाई जुवातास खेलिरहेको अवस्थामा मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको…

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन…

हत्या आरोपमा पूर्वप्रदेश सांसद यादव थुनामा

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असइ थमन विककाे हत्या गरेकाे आरोपमा पूर्वप्रदेश सांसद कौशल यादवलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ। जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेश्वरी घिमिरेको इजलासले यादवलाई कर्तव्य ज्यान…

८ लाख सुपारी दिएर काका हत्या

काठमाडौं । पर्सामा भतिजले सुपारी दिएर काकासहित दुई जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वाका ३२ वर्षीय सन्तोषप्रसाद कुम्हार, भिष्वाकै ३३ वर्षीय लक्ष्मणकुमार पण्डित…

कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते

रामकुमार श्रेष्ठ – कावासोती । नवलपुरको कावासोतीमा छोराको कुटपिटबाट बाबुआमा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १३ लौखानी बस्ने ३४ बर्षीय चिन्तामणी बस्यालले…

घरायसी विवादमा देवरले कोदालोले हिर्काउँदा भाउजूको मृत्यु

महोत्तरीमा घर बनाउने विषयमा विवाद हुँदा देवरले कोदालोले हिकाउँदा गम्भीर घाइते भएकी भाउजूको मृत्यु भएको छ। जिल्लाको औरही नगरपालिका– ४ कबिलासानिवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षीया भाउजू रितादेवी यादवको टाउकोमा कोदालोले…

नवलपुरमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका २० वटा घटना, बालिका बलात्कार सबैभन्दा धेरै

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम २०८१ असार १० गते नवलपुरको कावासोतीमा सम्पन्न भएको छ । कार्यक्रममा नवलपुर जिल्ला प्रतिनिधि ज्ञानु पंगेनीले जनवरी २०२४ देखि हालसम्म इन्सेकले अभिलेख गरेका मानव…