समुह अनुसार हेर्नसहोस

समाज

कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटे

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा एक जना महिलाले आफैले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेकी छिन् । श्रीमान वैदेशिक रोजगारीमा रहेकी कावासोती निवासी २७ बर्षीय ति महिलाले फोनमा श्रीमानसँग कुराकानी गर्दा गर्दै आत्महत्याको…

साढे २ वर्षकी बालिका बेच्ने महिला पक्राउ

साढे २ वर्षकी बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । उर्मिला भनेर चिनिने ४३ वर्षीया कल्पना विश्वकर्मा पक्राउ परेकी हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई भृकुटीमण्डपबाट १० वैशाखमा पक्राउ गरेको हो ।…

क्यानडा भन्दै दुबई पुर्‍याएर युवती बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ

क्यानडा पठाउने भन्दै दुबई पुर्‍याएर एक युवतीलाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–३ घर भएका फिरोज खान भनेर चिनिने २६ वर्षीय फरमान हवारी छन् । उनलाई मानव बेचबिखन तथा अनुसन्धान…

जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ परेका छन् । काठमाडौंको सामाखुसी बस्ने मुस्ताङ घरपझोङ गाउँपालिका-२ घर भएका ६७ वर्षीय सानु पन्ना चनले संचालन गरेको खाजा घरमा जुवा (पारा) खेलिरहेको अवस्थामा चन समेत…

विवाह घरमा होहल्ला गरेर नाचगान गर्न खोज्नेलाई सम्झाउन खोज्दा बेहुलीको आफन्तको हत्या

सल्यानमा कुटपिट गरी एक युवकको हत्या भएको छ। घटनामा संलग्न आरोपितमध्ये ११ जना पक्राउ परेका छन्। जिल्लाको कुमाख गाउँपालिका– ६ का २१ वर्षीय विकास वलीको स्थानीय युवाको कुटपिटबाट मृत्यु भएको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका…

मध्यविन्दु नगरपालिकाले आगलागीबाट क्षति भएकाे घर बनाईदिने

प्रकाश रेग्मी - नवलपुर । नवलपुरकाे मध्यविन्दु नगरपालिका १४ चनाैटेमा दुईदिन अघि आगलागीबाट क्षति भएकाे घर मध्यविन्दु नगरपालिकाले पुर्ननिर्माण गरिदिने भएकाे छ । आज घटनास्थलमा राहत सामग्री वितरण गर्न पुगेका नगर प्रमुख भिमलाल…

माताको भेषमा मूर्ति चोर्ने पक्राउ

दाङको पर्यटकीय स्थल तुलसीपुर– १९ छिल्लिकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गर्नेलाई पक्राउ गरिएको छ। माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको मन्दिर…

मार्ने क्रममा डुबेर एक जनाको मृत्यु

गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए ।…

करेन्ट लागेर एक जनाको मृत्यु

फिक्कल । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो मृत्यू भएको प्रहरीले जनाएको छ । इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ…

आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु

दाङ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेको जिल्ला प्रहरीले कार्यालयले दाङले जनाएको छ । गएराति बोटेको गोठमा लागेको आगो फैलिएर घरसम्म पुगेको थियो । घरमा आगो…