समुह अनुसार हेर्नसहोस

सूचना प्रविधि

नवलपुरका पत्रकारहरुको भोलिदेखि कोरोना परीक्षण गरिने

कावासोती । पूर्वी नवलपरासीका पत्रकारहरुको बुधबारदेखि कोरोना परीक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटका अनुसार भोलिदेखि क्रमशः परीक्षण शुरु गरिने भएको छ । बढ्दो जोखिमका बीच जोखिम मोलेर समाचार संकलन गर्ने…

सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ गण्डकीको आग्रह

नवलपुर ३० वैशाख ।  कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले सुरक्षित रहँदै जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेको छ । मंगलबार पर्साको वीरगञ्जमा क्रियाशील पत्रकारहरूमा समेत कोरोना संक्रमण…

प्रेसलाई भयमुक्त भई काम गर्ने वातावरण गराउन प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री पोख्रेल

कावासोती । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले प्रेसर्लाइ भयमुक्त भई काम गर्ने वातावरण गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आइतबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।…

समाचार लेखेकै भरमा पत्रकार माथिको धरपकड बन्द गरः क्रान्तिकारी पत्रकार

शोभा जि.सी. - क्रान्तिकारी पत्रकार महासंघले समाचार लेखेकै भरमा पत्रकार माथिको धरपडक बन्द गर्न माग गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार विज्ञप्ति जारी गर्दै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले सरकारको…

पत्रकारका लागि राहत घोषणा गर्न फोनिजको माग

काठमाडौं, वैशाख १८– नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका संचार गृह र संचारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसंग माग गरेको छ । बिहीबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस…

चितवनमा प्रहरीद्वारा पत्रकारमाथि दुव्र्यवहार, दुव्र्यवहार गर्ने प्रहरीलाई कारबाहीको माग

केशब तिवारी घायल - चितवन । स्थलगत रिपोर्टिङका क्रममा रहेका चितवनका दुई जना पत्रकारलाई सोमबार प्रहरीले दुव्र्यवहार गरेको छ । सोमबार भरतपुरको चौबीसकोठीमा रिपोर्टिङमा रहेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएममा कार्यरत…

उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष तिवारीद्वारा पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री…

हरि शर्मा - परासी, १४ बैशाख । पश्चिम नवलपरासीमा कार्यरत पत्रकारहरुका लागि प्रेस ज्याकेट र स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारीले नेपाल पत्रकार महासंघ जिल्ला शाखा मार्फत…

फेसबुकमा भिडियो कलसम्बन्धी नयाँ सेवा

विश्वभरि नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कलसम्बन्धी नयाँ सेवा सुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कलसम्बन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले सुरु गर्न लागेको हो । ‘म्यासेन्जर रुम’ नाम…

परासीका पत्रकारलाई सेनिटाइजर र मास्र्क

परासी, १२ बैशाख ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका सञ्चारगृह र पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको छ । सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले उपलब्ध गराएको सेनिटाइजर र मास्क जिल्लामा रहेका सञ्चारगृह र…

सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा यसको रोकथामका लागि औषधिदेखि खोपसम्म बनाउने कार्यले तीव्रता पाएको छ । महामारीले आक्रान्त भएका मुलुकहरु रक्षात्मक हुँदै लकडाउनमा छन् । सँगसँगै कोरोना रोकथामका लागि औषधि उपचारको खोजी तथा…