ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
परासीका पत्रकारलाई सेनिटाइजर र मास्र्क
परासी, १२ बैशाख ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका सञ्चारगृह र पत्रकारहरुलाई सेनिटाइजर र मास्क वितरण गरेको छ । सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले उपलब्ध गराएको सेनिटाइजर र मास्क जिल्लामा रहेका सञ्चारगृह र…
सिंगापुरले बनायो कोरोना प्रभावित चिन्ने एप
कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा यसको रोकथामका लागि औषधिदेखि खोपसम्म बनाउने कार्यले तीव्रता पाएको छ ।
महामारीले आक्रान्त भएका मुलुकहरु रक्षात्मक हुँदै लकडाउनमा छन् । सँगसँगै कोरोना रोकथामका लागि औषधि उपचारको खोजी तथा…
सुनवल नगर प्रमुखद्वारा पत्रकार महासंघलाई ७ सय थान मास्क प्रदान
परासी, ७ बैशाख ः पश्चिम नवलपरासी सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापाले जिल्लाका पत्रकारहरुलाई ७ सय थान (पिस) मास्क प्रदान गरेका छन् ।
कोरोना संक्रमणकाविरुद्ध पत्रकारहरु अग्रपंक्तिमा रहेकाले समाचार संकलनका क्रममा फिल्डमा खटिने…
यो वर्ष छापिएन नेपालको पहिलो भित्तेपात्रो
३० चैत, कोरोना भाइरस महामारीले ल्याएको लकडाउन कारण २०७७ सालको ‘जगदम्बा भित्तेपात्रो’ नछापिने भएको छ । यो पात्रो ६१ वर्षदेखि लगातार छापिँदै आएको थियो ।
लकडाउनका कारण छाप्न समस्या भएकाले चैत ३० गतेदेखि ‘पीडीएफ’ बाटै सार्वजनिक गरिएको…
टेलिकमको ‘स्टे कनेक्टेड अफर’को अवधि थप
काठमाडौं, चैत २७ । नेपाल टेलिकमले ‘स्टे कनेक्टेड अफर’को अवधि थप गरेको छ ।
‘लकडाउन’को अवस्थामा टेलिकमले आफ्ना ग्राहकवर्गलाई भ्वाइस तथा डेटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको जनाएको हो ।
सरकारले तेस्रोपटक लकडाउनको…
नेपाल उवा महासंघद्वारा जिल्लाका पत्रकारलाई मास्क
हरि शर्मा -
परासी, २४ चैत ः नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ ले नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्ला शाखालाई ३ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ । समाचार संकलनका क्रममा फिल्डमा खटिने पत्रकारहरुलाई वितरण गर्ने गरी सोमबार…
नेपाल पत्रकार महासंघको अपिल
नेपाल पत्रकार महासंघको अपिल
१) सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौति कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौ कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिक सामु…
न्यु भिजन मिडिया प्रालिद्वारा प्रकोप कोषमा आर्थिक सहयोग
बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाटमा मुख्य कार्यालय रहेको न्यु भिजन मिडिया प्रालिले बर्दघाट नगरको प्रकोप ब्यवस्थापन कोषमा ११ हजार १ सय ११ रुपैया प्रदान गरेको छ ।
सो रकम बराबरको चेक प्रालिका प्रबन्ध निर्देशक रवि पाण्डेले बर्दघाट…
पत्रकार महासंघले बिहीबार निकालेको विज्ञप्ति संस्थागत होइन
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार जारी गरेको प्रेस विज्ञप्ति संस्थागत नभई व्यक्तिगत भएको महासंघका केन्द्रीय सदस्यले जनाएका छन् । महासंघका केन्द्रीय सदस्य गोविन्दप्रसाद चौलागाईँ, टेकराज थामी, द्वारिका काफ्ले,…
पत्रकारका लागि विशेष प्याकेज ल्याउन पारिश्रमिक निर्धारण समितिको आग्रह
न्युनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारहरुका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसँग आग्रह गरेको छ ।
कोरोना महामारीका कारण उत्पन्न कठिन परिस्थितिका बावजुद पत्रकारहरु अहोरात्र खटेर काम गरिरहेको अवस्थामा प्याकेजमा…