ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
विश्व चर्चित व्यक्तिहरूले छाड्दैछन् फेसबुक
विश्व चर्चित अमेरिकी साहित्यकार स्टेफन किंगले आफ्नो फेसबुक अकाउन्ट बन्द गरेका छन् । फेसबुकमा राजनीतिक विज्ञापनका रूपमा गलत जानकारीहरूको बाढी आएको र त्यसले आफूलाई असहजता महसुस गराएको भन्दै उनले फेसबुकबाट अलग हुने निर्णय गरेको बताएका छन्…
गुगलले ह्याकरलाई दियो ८० करोड पुरस्कार !
संसारको सबैभन्दा ठूलो इन्टरनेट कम्पनी गुगलले एक वर्षमा झण्डै ८० करोड रुपैयाँ बराबरको रकम ह्याकरहरूलाई पुरस्कार दिएको छ ।
ह्याकरहरूलाई सजाय गर्नुको साटो गुगलले किन पुरस्कार दियो त ? वास्तवमा इन्टरनेटलाई सुरक्षित बनाउन सहयोग गरेको…
नवलपुरका दुई स्थानमा एनसेल टावरमा आगजनी
शोभा जिसी -
नवलपुर । पूर्वी नवलपरासीको दुई स्थानमा गएराति एनसेल टावरमा आगजनी भएको छ ।
प्रहरीका अनुसार पूर्वी नवलपरासीको बुंदीकाली २ कोटथर, कावासोती नगरपालिका १७ बभनौली गरी दुई स्थानमा एनसेल टावरमा आगजनी भएको हो ।
आगो विप्लव…
प्रेस संगठन नेपाल गण्डकी प्रदेश कमिटिकाे सपथ ग्रहण
प्रेस चाैतारी नेपाल र प्रेस सेन्टर नेपालकाे एकतापछि बनेकाे संगठन प्रेस संगठन नेपाल, गण्डकी प्रदेशकाे शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रम आज पाेखरामा सम्पन्न भएकाे छ ।
८१ सदस्सीय प्रदेश कमिटिलाई पत्रकार महासंघ, गण्डकी प्रदेशकाे सभाहलमा…
फेसबुकमा गर्नै नहुने ११ गल्ती
आजकल मानिसहरुमा सोसल मिडियाको लत यतिधेरै बढेको छ कि दिनहुँ फेसबुकमा केही कुरा पोष्ट नगरेमा के–के अपूरो जस्तो लाग्दछ । फेसबुकमा स्टाटस, फोटो तथा भिडियो पोष्ट गरेपछि त्यसमा आफ्ना फेसबुक साथीहरुको ध्यान खिचियोस् र प्रशस्तै लाइक्स तथा…
कालो पट्टी बाँधेर पत्रकारहरू विरोधमा
गत २२ पुसमा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरूमाथि भएको दुर्व्यवहार तथा कुटपिट घटना सम्बन्धमा भएको ९ बुँदे सहमति कार्यान्वयनको माग गर्दै जनकपुरधामका पत्रकारहरूले हातमा कालो पट्टी बाँधेर काम गरेका छन् ।
जिल्ला प्रशासन…
मिडिया विधेयकको दण्ड-जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति
काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ। विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच…
सामाजिक सञ्जाल नेपालमा दर्ता हुनुपर्ने, नभए प्रतिबन्ध लाग्ने
काठमाडौं । नागरिकको आवाजलाई उठान गर्ने बैकल्पिक मञ्चका रुपमा विकास भयरहेका सामाजिक सञ्जाल नेपालमा दर्ता नभए कुनै पनि बेला सरकारले प्रतिबन्ध लगाउन सक्ने विज्ञले बताएका छन्।
संसदीय समितिबाट पारित भई प्रतिनिधिसभामा विचाराधीन सूचना तथा…
एप स्टोरबाट एक दिनमै एप्पलले कमायो ४० अर्ब
प्रविधि जगतको प्रिमियम ब्राण्ड एप्पलका लागि बितेको वर्ष सन् २०१९ सुखद रह्यो । विभिन्न रिपोर्ट अनुसार एप्पलले सन् २०१९ मा हार्डवेयर तथा सफ्टवेयरको क्षेत्रमा विभिन्न कीर्तिमानहरु कायम गरेको छ ।
एप्पलको यो प्रगतिले नयाँ वर्ष सन् २०२० को…
सुचना प्रविधि विधेयक खारेज गर्न क्रान्तिकारी पत्रकार महासंघको जोडदार माग
काठमाडौं । क्रान्तिकारी पत्रकार महासंघले एक वक्तव्य जारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी सुचना तथा प्रविधि विधेयक खारेज गर्न माग गरेको छ । महासंघका अध्यक्ष इन्द्र राउतले शनिबार एक वक्तव्य जारी सुचना तथा प्रविधि विधेयक…