ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
सात देशको सामना गर्दै फेसबुक
प्रयोगकर्ताका डाटाको असुरक्षा, डाटाको राजनीतिक स्वार्थमा दुरुपयोगका साथै ह्याकिङ्गका घटनाहरुबाट पछिल्लो समय आलोचनाको सिकार बनिरहेको फेसबुकले पुनः एउटा अन्तर्राष्ट्रिय समितिको सामना गर्नुपर्ने भएको छ ।
७ देशका अधिकारी सम्मिलित २२ सदस्यीय…
नागरिकलाई अनिवार्य सूचना दिनुपर्छ : प्रमुख आयुक्त बास्कोटा
गैँडाकोट, ९ मंसिर । राष्ट्रिय सूचना आयोगका प्रमुखआयुक्त कृष्णहरि बास्कोटाले सार्वजनिक नियकाले अनिवार्य रुपमा नागरिकलाई सूचना दिनुपर्ने बताउनुभएको छ ।
सार्वजनिक निकायसँग आम नगारिकले लिखित रुपमा मागेको सूचनालाई लुकाउन नहुने उल्लेख गर्दै…
नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण
कावासोती । कावासोती नगरपालिकाले नयाँ घर वनाउने सेवाग्राहीका लागी एक दिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । शनिबार नगरपालिकाको सभाहलमा नगरपालिकामा नयाँ घर निर्माणका लागी नक्सा पासका लागी निवेदन दिएका सेवाग्राहीलाई अभिमुखीकरण तालिम प्रदान…
फेसबुकको ३ महिनाको कमाई साढे १३ अर्ब डलर
सन् २०१८ को तेश्रो त्रैमासिकमा फेसबुक कम्पनीले १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । जसबाट उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ ।
सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको…
फेसबुकले डिलिट गर्याे लाखौँ फलोअर्स भएका अकाउन्ट ?
सोसल मिडिया साइट फेसबुकले लाखौँ फलोअर्स भएका केही फेसबुक अकाउन्टहरु डिलिट गरिदिएको छ ।
इरानबाट सञ्चालित ती फेक अकाउन्टहरुमा १० लाखभन्दा धेरै फलोअर्स रहेका बताइएको छ । फलोअर्समध्ये धेरैजसो अमेरिका र बेलायतका थिए ।
एक ब्लग पोष्टमा…
रित्तिँदै ट्वीटर, तीन महिनामा गुमायो ९० लाख प्रयोगकर्ता
माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्लो तिन महिनामा ९० लाख प्रयोगकर्ता गुमाएको छ । यो गिरावट ट्वीटरको इतिहासमा अहिलेसम्मकै तीव्र स्खलनको रुपमा रहेको बताइएको छ ।
फच्र्युन म्यागेजिनका अनुसार सन् २०१८ को तेश्रो त्रैमासिकमा ५० लाख प्रयोगकर्ता…
डाटा बेचेको काण्डमा फेसबुकमाथि ८ करोड जरिवाना
काठमाडौं । प्रयोगकर्ताका डाटाको गोपनियता उल्लंघन गर्ने गम्भीर कसूर गरेको अभियोगमा सोसल मिडिया साइट फेसबुकमाथि झण्डै ८ करोड डलर जरिवाना भएको छ ।
बेलायतको सूचना आयुक्तको कार्यालयले फेसबुक माथि यस्तो जरिवानाको निर्णय गरेको हो । कार्यालयले…
किन बन्द भयो युट्युब ?
बुधबार बिहान विश्वभर नै एक घण्टाका लागि युट्युब ठप्प भयो । यु ट्युब नचलेपछि करोडौँ इन्टरनेट प्रयोगकर्ताहरु सोसल मिडियामा कोकोहोलो मच्चाइरहे । #YouTubeDown शीर्षक सोसल मिडियामा ट्रेण्डिङ भयो ।
झण्डै एक घण्टाको अवरोध पछि चाहीँ युट्युब…
दशैंमा टेलिकमका ५ अफरः सस्ता प्याक, रिचार्जमा बोनस
२३ असोज, काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा निम्नानुसार छुट उपलब्ध गराएको छ ।
१. अनलिमिटेड प्याकः यो अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा…