ट्रेन्डिङ
- यि हुन नवलपुरबाट ४ जीपीए ल्याउने ९ विद्यार्थी
- नवलपुरमा ९ जनाको ४ जीपीए, ७०.४५ प्रतिशत विद्यार्थी ग्रेडिङ
- प्रेस काउन्सिलको भूमिका निश्पक्ष र स्वतन्त्र नभएको नवलपुरका पत्रकारहरुको आरोप
- ६१.८१ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, एसइईको नतिजा कसरी हेर्ने ?
- “चाईने जो जिन्दगानीमा”पछि सलिना वि.कको नयाँ गीत ‘प्रतीक्षामै’ सार्वजनिक
- नारायणगढ–बुटवल सडकको यात्रा अझै कष्टकर
- विपन्न परिवारलाई प्राकृतिक अस्पतालमा देवचुली नगरपालिकाले निशुल्क उपचार गराउने
- रुपन्देहीको विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी
- के छ कावासोती नगरपालिकाको निती तथा कार्यक्रममा
- कावासोती नगरपालिकाको आर्थिक बर्ष २०८२/०८३ को बजेट १ अर्ब ६१ लाख ४४ हजार

समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
टेलिकमले ल्यायो नयाँ वर्षमा सस्तो मूल्यमा डाटा प्याकसहितको स्प्रिङ अफर
काठमाडौं, चैत ३०। नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा विभिन्न प्याकेजसहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ।
नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जिबी डाटाको…
२५ जनाभन्दा बढी भेला नहुनुहोस् : स्वास्थ्य मन्त्रालय
कोभिड–१९को दोस्रो लहर बढेकाले २५ जनाभन्दा बढी मानिस भेला नहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समयमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि,धेरै भिडभाड नर्गन र २५ जना भन्दा बढि मानिस एकैठाँउ भेला नहुन आग्रह गरेको…
अब मोबाइलबाटै यसरी तिर्नुहोस ट्राफिक जरिवाना
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै…
नेपाल पत्रकार महासंघ नवलपुरमा सर्वसम्मत नेतृत्व चयन
यमबहादुर सोमै
नवलपुर । नेपाल पत्रकार महासंघ नवलपुरमा विरेन्द्र पराजुलीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।
प्रेस युनियन, क्रान्तिकारी पत्रकार महासंघ, प्रेस चौतारी, प्रेस संगठन गरी ५ संगठनबीच सर्वसम्मत भएको हो । जसको…
विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त
विज्ञापन बोडएको अध्यक्षमा लक्ष्मण हुमागाईं नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई अध्यक्षमा नियुक्त गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईलाई उक्त पदमा…
दलित पत्रकार संघको अध्यक्षमा विनोद पहाडी
बुटवल । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको शुक्रबारदेखि चलेको प्रथम राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । महाधिवेशनले संघको संस्थापक अध्यक्ष विनोद पहाडीलाई पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
संविधानसभा सदस्य…
टिकटकबाट चिनजान : होटलमा २ दिन सँगै बसेपछि लुटपाट
बलात्कारपछि लुटपाट गरेको आरोपमा इलाका प्रहरी कार्यालय इटहरीले एक युवकलाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल टिकटक मार्फत चिनजान भएकी युवतीलाई दुई दिनसम्म होटलमा करणी गरी युवतीको गरगहना र पैसा लिएर फरार भएको आरोपमा कास्की कास्कीकोट…
मंगलमा सफल ल्यान्डिङको खुशीमा भर्चुअल आतिशबाजी
नासाको महत्वाकांक्षी मंगल अभियानको रोभर ‘पर्सिवरेन्स मार्स रोवर’ले मंगल ग्रहको जेजेरो क्रेटरमा गरेको सफल 'ल्यान्डिङ' पछि अमेरिकामा मात्रै होइन संसारभरी नै खुशियाली मनाइएको छ।
नासाको यो मिसन यस कुराले गर्दा पनि महत्त्वपूर्ण छ कि यस…
भारतले सधैँका लागि बन्द गरिदियो टिकटकसहित ५९ चिनियाँ एप
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ।
यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ…
१३–२२ बर्ष उमेरका अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
खगेन्द्र पराजुली -
नेपाल लगायत १ सय ३५ देशका १३ बर्षदेखि २२ बर्षसम्मका स्कुल–कलेज उमेरसमूहका ब्यक्तिहरुले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप २०२१ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने अवसर जुरेको छ ।
शनिवार नवलपुरको…