समुह अनुसार हेर्नसहोस

स्थानीय

नवलपुरमा ट्रकमा आगलागी

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चालिस किलो जंगलमा मालबहाक ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका ७ चालिस किलो जंगलमा ना ६ ख १८७८ नम्बरको…

हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते

नवलपुर । नवलपुरको हुप्सेकोटमा मोटरसाइकलको ठक्करबाट २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरको गएराति हुप्सेकोट गाउँपालिलका ३ घर्ति टोलमा भित्री सडक खण्डमा गिरुवारीबाट बेलुवातर्फ आउँदै गरेको ना ४८ प ९२१० नम्बरको मोटरसाइकलले…

रोटरी गैडाकोटबाट कारागारमा पुस्तक हस्तान्त्रण

गैडाकोट । रोटरी क्लब अफ गैडाकोटको आयोजनामा जिल्ला कारागार भरतपुर चितवनका कैदी बन्दीहरुका लागि आज पुस्तक हस्तान्त्रण गरिएको छ । बिभिन्न ब्यक्तिहरुको सहयोगमा कानुन साहित्य र सकरात्मक सोच अभिबृद्धि गर्ने किसिमका करिब १५० भन्दा बढी पुस्तक…

नवलपुरमा करेन्ट लागी एक व्यक्ति घाइते

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गा.पा.२ सुनटाँडीमा करेन्ट लागेर एक जना घाइते भएका छन् । सुनटाँडीस्थित निर्माणाधिन अवस्थामा रहेको विद्युत शव स्टेशनमा काम गर्ने क्रममा बारा जिल्लाको बाह्रगडी गा.पा. १ खोपुवा निवासी बर्ष ४० को राम जिवन…

कावासोती गोडारमा भोदी खेल प्रतियोगिता

कावासोती नगरपालिका वार्ड नम्बर १५ गोडारमा टोल स्तरीय भोदी खेल सम्पन्न भएको छ। थारु जातिको महान पर्व अनन्त चतुर्थी अनत पावनको पावन अवसरमा उक खेल सम्पन्न भएको हो। गोडार गाउँ बर्ना समितिको आयोजनामा सोरठ युवा क्लबको खेलमैदानमा सञ्चालन भएको…

१ लाख बढीको अवैध सामग्री कावासोतीमा बरामद

नवलपुर। नवलपुरमा प्रहरीले आज कावासोतीमा १ लाख बढीको अवैध सामग्री बरामद गरेको छ । नवलपुरको कावासोती १६ चालिसकिलो जंगलमा आज बिहान चेकजाँच गर्ने क्रममा नेपालगञ्जबाट काठमाडौंका लागि छुटेको भे १ ख ४२४६ नम्बरको बसमा लुकाइ छिपाई ल्याएको…

नवलपुरको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ७ जना घाइते

नवलपुर । नवलपुर जिल्लाको विभिन्न स्थानमा आज भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार नवलपुरको देवचुली नगरपालिका ५ कदमपुरको भित्री सडक खण्डमा स्कुटरले साइकललाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् । आज दिउँसो…

चट्याङ्ग लागेर कावासोतीमा एक जना घाइते

नवलपुर । नवलपुरको कावासोती ६ प्रगतिचोकमा चट्याङ्ग लागेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चट्याङ्ग लागेर कावासोती ६ निवासी २५ बर्षीया प्रिति बि.क. घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य रहेको छ ।…

नवलपुरका विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ५ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एक जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट २ सिलन्यास चोकमा बा. प्र. ०३–००२ प ६९८८ नम्बरको मोटरसाइकलसँग बा. प्र. ०३–००३ प ९७३२ नम्बरको स्कुटी…

सुनारीको पाँचौ स्मृतिमा दुम्किबासमा शोक सभा

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघ नवलपरासीका संस्थापक जिल्ला सचिव एवम् पूर्व जिल्ला अध्यक्ष स्व. कर्ण बहादुर सुनारी मगरकी श्रीमती तथा नेपाल आदिवासी जनजाति युवा महासंघ नवलपुरका अध्यक्ष नम्सु सुनारी मगरकी आमा मनिसरा सुनारी मगरको पाँचौं…