समुह अनुसार हेर्नसहोस

स्थानीय

गैडाकोटमा स्कुटी दुर्घटना चालक गम्भीर घाइते

गैडाकोट । नवलपुरको गैडाकोटमा स्कुटी दुर्घटना हुँदा स्कुटी चालक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट ६ शिव चोक नजिकै भित्री सडकमा ना २८ प २१०९ नम्बरको स्कुटी अनियन्त्रित दुर्घटना भएको हो ।…

पहिरोले नवलपुरमा कालीगण्डकी करिडोर, दलदले–डेढगाउँ, दलदले–बुलिङटार सकड अवरुद्ध

रामकुमार श्रेष्ठ नवलपुर । बर्षासँगै आएको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका ६ कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुका अनुसार बुलिङटार गाउँपालिका ६ को फुलमति खोला बढ्न गई सडक अवरुद्ध भएको हो । पानी…

कावासोतीमा चट्याङ लागेर एक जना महिला घाइते

कावासोती । नवलपुरको कावासोतीम चट्याङ लागेर एक जना महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेललका अनुसार कावासोती १४ अग्यौली निवासी बुद्धिराम महतोको खेतमा खेत रोप्ने क्रममा कावासोती…

गैडाकोटमा भएको सवारी दुर्घटनामा २ जना घाइते

गैडाकोट । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ६ गैडा चोक स्थित भित्री सडक खण्डमा ना ३६ प ६४१३ नम्बरको मोटरसाइकल र ना १६ प ३८४८ नम्बरको मोटरसाइकल ठक्कर खांदा…

मध्यविन्दु नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ का लागि १ अर्ब ७ करोडको बजेट

नवलपुर । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि नवलपुरको मध्यविन्दु नगरपालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाको नगर सभाको पन्ध्रौं नगरसभा पालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको हो । नगर उपप्रमुख…

नवलपुरमा बस झ्यालबाट फाल हाल्दा २ जना घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ११ दमारमा गएराति बसका झ्यालबाट फाल हाल्दा २ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडि पट्टीको टायर पड्कदा अतालिएर दुई जना…

जिल्ला समन्वय समितिंद्वारा नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत

नवलपुर । जिल्ला समन्वय समिति नवलपुरले आज नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई स्वागत गरेको छ । जिल्ला समन्वय समिति नवलपुरको कार्यालयमा भएको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक,…

कावासोतीमा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते

कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टा जंगलमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट कावासोतीका लागि छुटेको ना ५ ख ६८८३ नम्बरको बस र विपरित…

गर्मी बढेपछि कावासोती विद्यालय थप दुई दिन बन्द

नवलपुर । गर्मी बढेपछि नवलपुरको कावासोतीका विद्यालयहरु थप दुई दिनलाई विदा गरिएको छ । यस अघि कावासोती नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि बुधबारसम्मलाई ३ दिन विद्यालय विदा गरेकोमा आज फेरि सूचना जारी गरी विहीबार र शुक्रबारलाई २ दिन…

कावासोती साइक्लिङ ग्रुपको अध्यक्षमा अजय

पुर्वी नवलपरासीको सदरमुकाममा कावासोती साइक्लिङ ग्रुपको प्रथम अधिबेशनले अजय श्रेष्ठ(ज्योती)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शुक्रबार कावासोतीमा…