ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
स्थानीय
विज्ञान विषय पढ्ने दश जना विद्यार्थीलाई कावासोती नगरपालिकाद्वारा छात्रवृत्ती प्रदान
नवलपुर । कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने १० जना विद्यार्थीलाई नगर विशेष छात्रवृत्ती प्रदान गरेको छ । विज्ञान विषय पढाई हुने शिव माध्यामिक विद्यालय र त्रिभुवन बाल माध्यामिक विद्यालयमा अध्ययन गर्ने ५–५ जना…
नवलपुरमा करेन्ट लागेर एक जनाको निधन
नवलपुर । नवलपुरको गैडाकोटमा करेन्ट लागेर एक जनाको निधन भएको छ ।
गैडाकोट १० भैसाखोरीमा विजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर गैडाकोट ११ नारायणी आदर्श टोल बस्ने ४५ बर्षीय स्थानीय बासिन्दा तिलक खड्काको निधन भएको हो…
कावासोती १६ मा बालबालिकालाई सूर्ती तथा मदिराजन्य वस्तु बेच्न प्रतिबन्ध
कावासोती । नवलपुरका कावासोती १६ मा बालबालिकाहरुलाई सूर्ती तथा मदिराजन्य वस्तु विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
कावासोती नगरपालिकाको १६ नम्बर वडा कार्यालयले आज एक सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो ।
कावासोती १६ मा…
नवलपुरको दुई दुर्घटनामा ३ जना घाइते
नवलपुर । नवलपुरमा आज भएको दुई वटा छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका १४ अमरापुरीमा आज दिउँसो स्कारपियोले मोटरसाइकललाई ठक्कर दिंदा २ जना घाइते…
नवलपुरमा विद्युत सर्ट हुँदा कुखुराको खोरमा आगजनी, ७ लाख बढी क्षति
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ३ ब्रम्हास्थानमा विद्युत सर्ट भई आगलागी हुँदा कुखुराको खोर जलेर पूर्ण रुपमा नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ३ ब्रम्हास्थान बस्ने नन्दे…
जेनिथ मोबाइल डण्डाको बम्पर योजनामा हुप्सेकोटका छविले जिते सुनको औठी
कावासोती । नवलपुरको कावासोती १६ डण्डामा रहेको जेनिथ मोबाइल हाउसको हरेक महिना बम्पर योजना अन्तरगतको सुनको औठी उपहार हुप्सेकोट २ का छवि अधिकारीले जितेका छन् ।
जेनिथ मोबाइल हाउसका सञ्चालका अनुसार असार महिनाको उपहार योजना अन्तरगत…
कावासोतीमा कोरा साइकिलिङ, ४ देखि ९५ बर्ष उमेर समुहको सहभागिता…
कावासोतीमा कोरा साइकिलिङ हुने भएको छ । साइकिलिङमा ९५ बर्षिय दम प्रसाद गुरुङ देखि ४ बर्षिय बालक सम्मको सहभागिता रहने आयोजकले जनाएको छ । बिहिबार कोरा साईकिलिङ समुह कावासोतीले पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो ।
शनिबार…
नवलपुरमा ट्रक दुर्घटनामा ३ जना घाइते
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव…
कावासोतीमा मट्टितेल सेवन गरी बालक विरामी
कावासोती । नवलपुरका कावासोती नगरपालिका १६ डण्डामा मट्टितेल सेवन गरी एक जना बालक विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ डण्डा निवासी सीता अधिकारीको २ बर्षीय छोरा रेहान्स अधिकारी विरामी भएका हुन् ।…
कावासोतीमा छोराद्वारा बुबाको हत्या
कावासोती । नवलपुरको कावासोतीमा आफ्नै छोराले बाबुको हत्या गरेका छन् ।
कावासोती ५ ठकुरी चोक बस्ने १८ बर्षीय निराजन कुमालले आज विहान आफ्नै बुबा ४३ बर्षीय प्रेमबहादुर कुमालको हत्या गरेका हुन् ।
आफ्नै घर अगाडि नालमा ढुंगाले…