ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासोतीमा खोलाको पुलबाट खसी निधन
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पुलबाट खसेर एक जना पुरुषको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत…
कावासोतीमा १५ सय भनेर १२ सय इट्टा विक्री, भन्सार समेत छली (भिडियो सहित)
कावासोती ।
होसियार तपाई नयाँ घर बनाउँदै हुनुहन्छ । बन्दै गरेको नयाँ घरमा तपाई कतै ठगिनु त भएको छैन । घर बनाउँदा नचिनेको मान्छेलाई झट्ट विश्वास नगर्नुहोस । तपाईले विश्वास गरेको मान्छेले तपाईको सोझो पनको फाइदा उठाएर तपाईलाई नै ठगेको हुन…
नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी
नवलपुर । नवलपुरमा घर काेही नभएकाे बेला २ वटा सुनकाे औंठी र ४५ हजार नगद चाेरी भएकाे छ ।
ईलाका प्रहरी कार्यालय गैडाकाेटका अनुसार गैंडाकोट नगरपालिका ४ शिवालय नमूना टोल स्थित लक्ष्मी ज्ञवालीको घरमा निजहरु काठमाडौ गई कोही नभएको अवस्थामा…
कालीगण्डकी करिडोर नवलपुर खण्ड २ ठाउँमा अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपुर । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा दुई स्थानमा पहिरोको कारण सडक अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैँडाकोट नगरपालिका ३ हिउँदे खोलामा र बुलिङटार…
दाउन्नेमा पूर्वपश्चिम सडक एकतर्फी अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ ।
बाटो हिलोको कारण सवारी साधन सञ्चालनमा कठिनाई भएको छ । सडक एकतर्फी मात्र सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर…
कावासोतीमा ट्रकको ठक्करबाट म्याजिक चालक गम्भीर घाइते
कावासोती । नवलपुरको कावासोतीमा आज राति भएको सवारी दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती ८ थकाली चोकमा बा.प्र. ०६–००१ क ००२७ नम्बरको ट्रक दक्षिणबाट उत्तरतर्फ क्रस गर्ने क्रममा ना १…
कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले आज सार्वजनिक सुनुवाई गरेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रम आज कावासोती १७ मा गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा कृषकलाई अनुदान दिने भनेर छुट्याइएका रकम अनुदान वितरण नगरेको, नगरपालिकाले…
नवलपुरमा ४ दिन पछि खुल्यो कालीगण्डकी करिडोरको अवरुद्ध सडक
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कालीगण्डकी करिडोर अन्तरगत गैडाकोट नगरपालिका ३ तरंगे खोलामा अवरुद्ध सडक ४ दिन पछि खुलेको छ ।
खोलामा आएको बाढीका कारण ह्युम पाइप बगाएपछि ४ दिनदेखि नवलपुर पाल्पा जोड्ने कालीगण्डकी करिडोर सडक…
निर्माणमा लापरवाहीले दाउन्ने चोरमारा सडक खण्ड सधैं सास्ती
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वपश्चिम राजमार्ग सडक विस्तारको जिम्मा पाएको चाइना स्टेट कम्पनीको लापरवाहीका कारण यो बर्षामा पानी पर्ना साथ नवलपुरको चोरमारादेखि दाउन्नेसम्मको सडक खण्डमा यात्रुले दैनिक जसो सास्ती बेहोर्नु परेको छ ।…
कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी
नवलपुर । नवलपुरको कावासोतीमा सर्पले डसेर एक जना महिला विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ गोछडा निवासी ८३ बर्षीया महिला दुर्गीकुमारी सुवेदीलाई घरै बसिरहेको अवस्थामा आज साँझ सर्पले डसेको हो ।…