ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
स्थानीय
कालीगण्डकी करिडोरको नवलपुरमा दुई स्थानमा सडक अवरुद्ध
रामकुमार श्रेष्ठ –
नवलपरासी । कालीगण्डकी करिडोर नवलपुर जिल्लाको २ स्थानमा सडक अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोरको नवलपुरको गैडाकोट नगरपालिका ३ को तरङ्गे खोला र बुलिङटार गाउँपालिका १ को मोच डाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।…
जंगली च्याउ खाँदा कावासोतीमा एक जना विरामी
कावासोती । नवलपुरको कावासोतीमा जंगली च्याउ खाएर एक जना विरामी परेका छन् ।
कावासोती १५ निवासी ५६ बर्षीय अम्बर बहादुर चौधरीले आज विहान घर नजिकै रहेको कुलोको डिलमा उम्रेको च्याउ खाँदा विरामी परेका हुन् ।
उनको गोछडामा स्थानीय…
बाढीले कावासोती र गैडाकोट डुबान
रामकुमार श्रेष्ठ –
नवलपुर । गएराति देखि आएको भारी बर्षाका कारण कावासोती र गैडाकोट डुबानमा परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार नवलपुरको गैडाकोट २ बोटे टोलमा नारायणी नदीको बाढी पसी २०/२५ घर डुबानमा परेको छ ।
उक्त…
नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ
त्रिवेणी । नवलपुरको त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
नेपाल भारत सीमाको ब्यारेज पुलमा प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेको पैदल यात्री पर्वतको कुस्मा नगरपालिका ८ निवासी २१ बर्षीय…
कावासोतीमा करेन्ट लागि घाइते
कावासोती । नवलपुरको कावासोती नगरपालिका १४ कलकत्ते चोकमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार कावासोती १४ निवासी नारायण सुनारको घरमा विजुली बनाउने क्रममा कावासोती १४ थारुडण्डा बस्ने ३५ बर्षीय जोगनारायण…
कावासोतीमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते
कावासोती । नवलपुरको कावासोती २ कुमारवर्ती क्याम्पस अगाडिको भित्री सडकमा मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिंदा ३ जना घाइते भएका छन् ।
आज राति ग.प्र.०४–००१प ४९४३ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा…
नमुना सदरमुकाममा तीनवटा भवन सम्झौताको चरणमा, जग्गा नापजाँचको काम सकियो
कावासोती । नवलपुरको कावासोतीमा बन्न लागेको नमुना सदरमुकामका लागि पहिलो चरणमा तीन वटा भवन निर्माणका लागि टेण्डर भएर सम्झौतको चरणमा पुगेको छ ।
अवको केही दिनमा टेण्डर परेको कम्पनीसँग सम्झौताको तयारी भइरहेको सघन शहरी तथा भवन निर्माण…
कावासोतीमा छोराको कुटपिटबाट बावुआमा घाइते
रामकुमार श्रेष्ठ –
कावासोती । नवलपुरको कावासोतीमा छोराको कुटपिटबाट बाबुआमा गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार कावासोती १३ लौखानी बस्ने ३४ बर्षीय चिन्तामणी बस्यालले…
गैडाकोटमा स्कुटी दुर्घटना चालक गम्भीर घाइते
गैडाकोट । नवलपुरको गैडाकोटमा स्कुटी दुर्घटना हुँदा स्कुटी चालक गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट ६ शिव चोक नजिकै भित्री सडकमा ना २८ प २१०९ नम्बरको स्कुटी अनियन्त्रित दुर्घटना भएको हो ।…
पहिरोले नवलपुरमा कालीगण्डकी करिडोर, दलदले–डेढगाउँ, दलदले–बुलिङटार सकड अवरुद्ध
रामकुमार श्रेष्ठ
नवलपुर । बर्षासँगै आएको पहिरोले नवलपुरको बुलिङटार गाउँपालिका ६ कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुका अनुसार बुलिङटार गाउँपालिका ६ को फुलमति खोला बढ्न गई सडक अवरुद्ध भएको हो ।
पानी…