ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
नवलपुरमा विभिन्न स्थानमा भएको दुर्घटनामा ३ जना घाइते
नवलपुर । नवलपुरको विभिन्न स्थानमा भएको दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
नवलपुरको देवचुली १२ गैडीमा गएराति गण्डकी प्रदेश ०४ – ००१ प ४८७९ नम्बरको मोटरसाइकले पैदल यात्री गैडी निवासी २८ बर्षीय विष्णु महतोलाई ठक्कर दिएको छ ।…
नेपाल पत्रकार महासंघ नवलपुर आफ्नै भवनमा
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय नवनिर्मीत भवनमा सरेको छ । अहिलेसम्म भाडामा रहदै आएको महासंघको कार्यालय कावासोती ३ स्थित नमुना सदरमुकामको बनेको आफ्नै कार्यालयमा सरेको हो ।
भवनको कावासोती नगरपालिकाका नगर प्रमुख…
हावाहुरीले नवलपुरमा विद्यालय र प्रहरी चौकी सहित १० घरमा क्षति
नवलपुर । नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिकामा हिजो दिउँसो आएको हावाहुरीले विद्यालय र प्रहरी चौकी सहित १० घरमा क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेका अनुसार हिजो दिउँसो ३ बजेतिर आएको…
साढे ७ किलो गाँजा सहित नवलपुरमा १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा साढे ७ किलो ग्राम गाँजा सहित १ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज देवचुली नगरपालिका १७ पिप्रहरबाट ३८ बर्षीय…
पत्रकार रेग्मीद्वारा जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना
प्रिय धन –
नवलपुर । नवलपुरका पत्रकार प्रकाश रेग्मीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयमा अक्षयकोष स्थापना गरेका छ् ।
मध्यविन्दु नगरपालिकामा रहेको सामुदायिक रेडियो दर्पण एफएम ९९.२ मेगाहर्जमा करिब २ वर्षदेखि कार्यरत रेग्मीले जेठ ८…
नवलपुरको कालीगण्डकी कोरिडोरमा सवारी दुर्घटनामा सुनारी घाइते
नवलपुर । नवलपुरको बुलिङ्गटार ३ भलायटारमा आज साँझ भएको सवारी दुर्घटनामा परी बलायटार निवासी ७३ बर्षीय शेरबहादुर सुनारी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कालीगण्डकी कोरिडोर सडक खण्डमा बुलिङटारबाट डेढगाउँतर्फ जाँदै…
गैडाकोटमा बारुलाले चिल्दा विरामी
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ९ थुम्सीमा बारुलाले चिलेर गैडाकोट ९ थुम्सी निवासी ४५ बर्षीय गणेशबहादुर नेवार विरामी भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार थुम्सी जंगलमा बाख्रा चराउन जाने क्रममा आज साँझ ५ बजेतिर उनलाई…
नवलपुरमा सर्पदंशबाट १ जना महिला विरामी
नवलपुर । नवलपुरमा सर्पको टोकाइबाट एक जना महिला विरामी परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ कोटटाँडी निवासी ३७ बर्षीया महिला राधा महतो विरामी परेकी हुन् ।
महतोलाई आफ्नै खेतमा धानमा पानी लगाउन जाने…
नेल्टा नवलपुरको आयोजनामा एक दिने कार्यशाला
कावासोती । नेल्टा नवलपुरको आयोजनामा कावासोतीमा अङ्ग्रेजी भाषाको शिक्षकहरूलाई एक दिने कार्यशाला सञ्चालन गरेको छ ।
बटुकलाल तमाङले सहजिकरण गरेको कार्यक्रम नेल्टा नवलपुरका अध्यक्ष पिताम्बर दाहालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको…
मध्यविन्दुमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपु चोकमा खटिएको गस्ती टोलीले भूपू चोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको हो…