ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासोतीमा लागुऔषध सहित १ जना पक्राउ
कावासोती । नवलपुरको कावासोतीमा आज साँझ लागुऔषध सहित १ जना पक्राउ परेका छन् ।
कावासोती १० मगरकोट घर भई हाल कावासोती ९ नेपाल इट्टाभट्टामा डेरा गरी बस्ने ३३ बर्षीय मनिष ढकाललाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।
डेरा बाहिर…
कावासोतीमा ६ बर्षीया छोरीमाथि जबरजस्ती गरेकोे आरोपमा झड्केलो बाउ पक्राउ
कावासोती । नवलपुरको कावासोतीमा ६ बर्षीय छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा नवलपुर प्रहरीले उनकै झड्केलो बुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २६ बर्षीय बुवाले ६ बर्षीया छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको…
सर्पदंशबाट नवलपुरमा बालक गम्भीर
नवलपुर । नवलपुरमा सर्पदंशबाट एक जना बालक गम्भीर विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मध्यविन्दु नगरपालिका १२ ज्वोइथर बस्ने शान्ति कुमालका ७ बर्षीय छोरा प्रिजन कुमाललाई…
हुप्सेकोट र बौदीकालीमा २० वटा विद्यालयमा विद्यालय सुधार परियोजना लागु
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका र बौदीकाली गाउँपालिकाका २० वटा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय सुधार (सिकाई) परियोजना लागु भएको छ ।
हिजो बौदीकालीमा र आज हुप्सेकोटमा सरोकारवालाहरुका…
शिक्षामा राजनीतिक हस्तक्षेप बढेको भन्दै हुप्सेकोटमा बुझाए ४ दलले ८ बुदे माग
रामकुमार श्रेष्ठ —
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाका विद्यालयहरुमा पालिकाले राजनीतिक पूर्वग्राही राखेर विद्यालयमा अनावश्यक हस्तक्षेप गरेको भन्दै यहाँका ४ राजनीतिक दलले पालिकामा आज ज्ञापन पत्र बुझाएको छ ।
नेकपा एमाले, नेकपा…
नवलपुर कावासोतीकी किशोरी अभियन्ता सवनम सुनार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा छनौट
नवलपुरको कावासोती नगरपालिकाको किशोरी अभियन्ता सवनम सुनार एसिएन गल्र्स इन एक्सन परियोजना २०२४ अन्तर्गतको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागीको लागि छनौट हुनुभएको छ ।
एसिया महादेशको १५ देशहरुबाट १०० जनाको आवेदन परेको र १० जना छनौट भएकोमा…
बाघको आक्रमणबाट नवलपुरमा १ जना घाईते
नवलपुर । नवलपुरमा बाघको आक्रमणमा परी मध्यविन्दु ५ बाघखोर निवासी ३० बर्षीय यम नारायण महतो घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो पौने १ बजे मध्यविन्दु नगरपालिका ५ बाघखोरको हरियाली मध्यवर्ती सामुदायिक वनमा…
नवलपुरमा वन डढेलो नियन्त्रण बाहिर
नवलपुर । नवलपुरमा गत चैत पहिलो सातादेखि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत शिशिर लम्सालले जिल्लामा दैनिक सरदर १५ देखि २० ठाउँमा वन डढेलो लाग्ने गरेका जानकारी दिए । बढ्दो गर्मी,…
दाउन्नेमा टिप्पर खस्यो, चालक गम्भीर घाइते
नवलपुर । नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको त्रियासी मोडमा लु २ ख लु २ ख ३४५६ नम्बरको टिप्पर सडकबाट खस्दा चालक गम्भीर घाइते भएका छन् ।
आज दिउँसो पौने ४ बजेतिर टिप्पर सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।…
लायन्स क्लबद्वारा मध्यविन्दुका अग्नीपीडितलाई राहत वितरण
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १४ चनौटेका अग्नीपीडितहरुलाई लायन्स क्लबहरुले संयुक्त रुपमा राहत वितरण गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल ३२५ आर को आर्थिक सहयोग र क्लष्टर नं. ७ को समन्वयमा लायन्स क्लब अफ नवलपुर मिडपोइन्ट, लायन्स…