ट्रेन्डिङ
- कावासोतीमा दुर्घटना एक जना गम्भीर घाइते
- बर्दघाट घटनाः उद्योग बन्द गरेर छानविन गर्ने सहमति पछि दुई मजदुरको शव उठ्यो, उद्योग शिल
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
समुह अनुसार हेर्नसहोस
स्थानीय
झुक्किएर डिजल र विष सेवन गर्दा नवलपुरमा दुई जना बालक विरामी
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सिद्रेमा करिब ३ बर्षको बालकले डिजेल सेवन गर्दा गम्भीर विरामी भएका छन् ।
सिद्रेका मनकुमारी सोमैका ३२ महिनाको छोरा सलुन सोमैले घरमा खेल्ने क्रममा डिजेल सेवन गरेको प्रहरीले जनाएको…
नवलपुर सहकारी मिटरब्याज : १० लाख ऋणको ब्याज ८५ लाख
बोमलाल गिरी –
नवलपुर, चैत २६ गते । पचपन्न वर्षीय रीता भुर्तेल र दीर्घनारायण भुर्तेलको पाँच वर्ष अघिसम्मको ठाँट अब छैन । ब्यापार थियो, नवलपुरको कावासोती बजारमा चारतले घर थियो, जग्गा जमिन प्रशस्त थियो । तर सहकारी संस्थाबाट लिएको ऋणको…
जंगलमा लागेको आगो गाउँमा पुग्दा नवलपुरमा ३ घरमा क्षति
नवलपुर । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ५ को आमडाँडा स्थित जंगलमा लागेको आगो गाउँमा पस्दा ३ घरमा क्षति पुगेको छ ।
नवलपुर प्रहरीका अनुसार आगलागीबाट बुलिङटार ५ आमडाँडाको भुपाल सार्कीको २ वटा गोठ र टिनले छाएको घरमा पूर्ण क्षति…
दलित जागरण अभियान नवलपुरको नयाँ समिति गठन
रामकुमार श्रेष्ठ –
नवलपुर । दलित जागरण अभियान नवलपुरको रजहरमा भएको जिल्ला भेलाले भीमबहादुर विकको नेतृत्वमा नयाँ जिल्ला समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा झकमाया विक, सचिवमा कृष्णबहादुर विक, कोषाध्यक्षमा कुमार रोक्का चयन भएका छन् ।…
मेची महाकाली साइकल यात्रीलाई कावासोतीमा स्वागत (भिडियो सहित)
कावासोती । महिला सशक्तिकरणको लागि मेची महाकाली एक साइकल यात्रामा निस्केका साइकल यात्री यमुना ढकाललाई कावासोतीमा स्वागत गरिएको छ ।
कावासोती साइकिलिङ्ग ग्रुपको आयोजनामा कावासोतीमा उनलाई स्वागत गरिएको हो । ८ दिन अघि पूर्वबाट साइकल…
गैडाकोटमा अटोको ठक्करबाट पैदल यात्री गम्भीर घाइते
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोटमा आज साँझ अटोको ठक्करबाट एक जना पैदल यात्री गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १ मिलनचोक स्थित भित्री सडक खण्डमा दक्षिण राजमार्गबाट उत्तर मौलाकालीका मन्दिर…
नवलपुरमा स्कूल बसको ठक्करबाट १ जनाको निधन १ जना गम्भीर घाइते
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बसको ठक्करबाट १ जनाको घटना स्थलमै निधन भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ५ सरस्वती स्कुल चोक स्थित भित्री सडकमा…
मध्यविन्दुमा आगलागीमा साढे ३ लाख बराबरको क्षति
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा आगलागी हुँदा साढे ३ लाख बराबरको क्षति भएको छ ।
मध्यविन्दु नगरपालिका ४ लुस्लरीमा रामशरण विकको जस्ताको छानो भएको काठको गोठमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको…
मनकामना जाँदै गरेको स्कारपियो दुर्घटनामा नवलपुरका एक जनाको मृत्यु
गोरखा — मझुवा देउराली-मनकामना सडक खण्ड अन्तर्गत सहिद लखन गाउपालिका-३ घाेर्लेस्वारामा स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका-४ का शाेभाकर गैरेकाे मृत्यु भएकाे हो ।…
कावासोतीमा मोटरसाइकल दुर्घटनामा २ जना घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आज साँझ भएको सवारी दुर्घटनामा परी २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ सयपत्री चोक स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ कावाासोतीबाट सयपत्रीचोक तर्फ…