समुह अनुसार हेर्नसहोस

स्थानीय

संघीय सांसद बिनाकुमारी थनेतलाई मध्यवर्ती क्याम्पसद्वारा सम्मान

नवलपुर । संघीय सांसद बिनाकुमारी थनेललाई नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाले एक कार्यक्रम गरी सम्मान गरेको छ। चालु आर्थिक बर्ष २०८१।०८२ को संघिय बजेटमा क्याम्पसलाई बिएचएम होटल म्यानेजमेण्ट भवन निर्माण गर्नका…

गैडाकोटमा सर्पले डसेर विरामी

नवलपुर । नवलपुरको गैडाकोट ८ कालिका चोकमा सर्प दंशले एक जना विरामी भएका छन् । आफ्नै घरको आफू सुत्ने कोठामा सर्पले बाँया कानमा डसेर गैडाकोट ८ कालिका चोक निवासी ६८ बर्षीय भोला नाथ सुवेदी विरामी भएका हुन् । उनको भरतपुर सरकारी…

दुर्घटनाका विभिन्न स्थानमा दुर्घटना ३ जना घाइते

नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १६ अमरापुरीचोकमा जिपले स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व पश्चिम राजमार्गमा गैडाकोटबाट कावासोती तर्फ जादै गरेको प्र.३–०३–००२ प २८८५…

कावासोतीमा अवैध सामग्री बरामद

कावासोती । नवलपुर प्रहरीले कावासोतीको फलफूल चोकबाट १ लाख ३५ हजार बढीको अवैध सामग्री बरामद गरेको छ । आज विहान चेकजाँचको क्रममा विना विलका अन्दाजी १ लाख ३५ हजार बराबरको अवैध सामग्री बरामद गरेको हो । बरामद सामग्री आवश्यक कारवाहीको लागि…

हुप्सेकोटमा पालिका हुलाक कार्यालय स्थापना

प्रिय धन – हुप्सेकोट (नवलपुर) । नवलपुरको हुप्सेकोट गाउँपालिकामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालयका प्रमुख, निमित्त हुलाक अधिकृत केश बहादुर खण्डलु मगर सहितको टोली, हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी…

नवलपुरमा मोटरसाइकल दुर्घटना गम्भीर घाइते

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । नवलपुरको मध्यविन्दु नगरपालिका ७ चोरमारा जंगलमा लु ६१ प ८००५ नम्बरको मोटरसाइकल चालकले नियन्त्रण गुमाई दुर्घटनामा…

नवलपुरमा करेन्ट लागेर एक जना घाइते

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका ४ रुम्सीमा आज दिउँसो करेन्ट लागेर एक जना घाइते भएका छन् । प्रहरी चौकी हुप्सेकोटका अनुसार नवलपुरको हुप्सेकोट ४ रुम्सी निवासी ४८ बर्षीय बमबहादुर सारु मगर करेन्ट लागेर घाइते भएका हुन् । आफ्नै घरमा…

दिव्यपूरी खानेपानीको वार्षिक खर्च २ करोड बढी

बिबेक भण्डारी - नवलपुरको दिव्यपुरी खानपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १६औँ साधारण सभा गरेको छ । शनिवार एक कार्यक्रम आयोजना गरेर संस्थाको साधारण सभामा सम्पन्न गरेको छ । संस्थाले २ करोड ९ लाख ४० हजारको खर्च विवरण पेश गरेको छ ।…

विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा

प्रिय धन – हुप्सेकोट , १८ असोज । नवलपुरको हुप्सेकोट ३ गिरुवारीमा रहेको विराट सामुदायिक वन उपभोक्ता समूहको १२ औ वार्षिक साधारण सभा भएको छ । आज संस्थाको आफ्नै भवन गिरुवारीमा कार्यक्रम भएको हो । साधारण सभा कार्यक्रममा अध्यक्षको प्रगति…

नवलपुरमा पानीमा डुबेर २२ हजार कुखुरा मरे

नवलपुर । नवलपुरमा बाढीको पानीमा परेर २२ हजार कुखुरा मरेको छ । प्रहरी चौकी अरुणखोलाका अनुसार मध्यविन्दु १२ तमासपुरमा रहेको संस्कार ह्याचरी फार्ममा बाढी पस्दा २२ हजार बोइलर कुखुराहरु मरेका हुन् । कुखुरा मर्दा १ करोड ५० लाख बढीको क्षति…