ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
कुसुम परियार –
कावासोती । नवलपुर जिल्लाको कावासोती नगरपालिका ३ सुकुम्बासी बस्ती निवासी सुस्मा सुनारको दुवै मृगौला फेल भएको छ ।
उनको विगत ९ महिनादेखि उपचार भईरहेको छ । दुवै मृगौला फेल भएकी सुस्मा सुनारको उपचारका लागि आर्थिक…
गौरिशंकर सहकारीको १३औं वार्षिकोत्सवमा रक्तदान
निरु गौतम -
कावासोती — हुप्सेकोट–३, गिरुवारीस्थित गौरिशंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा शनिबार रक्तदान कार्यक्रम गरेको छ।
सहकारीका सह–व्यवस्थापक श्री लक्ष्मण सुबेदीका अनुसार कार्यक्रममा ३७ जनाले…
वेनिमणिपुर स्वास्थ्य चौकीमा भिडियो एक्सरे मेसिन, स्वास्थ्य मन्त्रीले गरे हस्तान्तरण
कुसुम परियार -
नवलपुर । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ मा रहेको स्वास्थ्य चौकीलाई अस्पताललाई भिडियो एक्सरे मेसिन हस्तान्तरण गरेका छन् ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको…
बिषालु च्याउ खाँदा नवलपुरमा २ जना विरामी
कुसुम परियार -
नवलपुर । नवलपुरको गैडाकोटमा बिषालु च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट नगरपालिका ११ भेडावारी निवासी ३७ बर्षीया लक्ष्मी श्रेष्ठ र ३० बर्षीया यमुना कार्की बाचेमगर…
नवलपुर पूर्ण खोप तथा दीगोपना सुनिश्चिता जिल्ला घोषणा
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर जिल्लालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा आज दलदलेमा भएको कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
गण्डकी प्रदेशका स्वास्थ्य…
चिकित्सकहरु आन्दोलित, मध्यविन्दु प्रादेशिक अस्पतालमा ओपिडी सेवा बन्द
रामकुमार श्रेष्ठ -
नवलपुर । चिकित्सकहरुको आन्दोलनका कारण नवलपुरको कावासोती १६ डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालको ओपिडि सेवा बन्द भएको छ ।
नेपाल मेडिकल काउन्सिल मार्फत समाधान हुनुपर्ने मुद्धाहरुमा न्यायलयबाट हस्तक्षेप गरी…
कावासोती नगरपालिका पूर्णखोप सुनिश्चितता एवम् दीगोपना घोषणा
नवलपुर ।
नवलपुरको कावासोती नगरपालिकालाई आज पूर्ण खोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ ।
आज कावासोती नगरपालिकाका नगर उपप्रमुख फूलकुमारी थनेतले कावासोती नगरपालिकालाई पूर्णखोप तथा दीगोपना सुनिश्चितता नगरपालिका घोषणा गरेकी…
नवलपुरमा जंगली च्याउ खाँदा १६ जना विरामी
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका २ टाँडीस्वारा स्थितमा जिवनज्योती चर्च मण्डलीको नयाँ निर्माणाधिन भवनको ढलान काम…
विपन्न परिवारलाई प्राकृतिक अस्पतालमा देवचुली नगरपालिकाले निशुल्क उपचार गराउने
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रजहरमा रहेको प्राकृतिक चिकित्सालयको उपचार पद्दतिलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेको छ ।
आज रजहरको प्राकृतिक चिकित्सालयमा पत्रकारहरुसँग बोल्दै देवचुलीका नगर प्रमुख हरि…
रेडक्रस कावासोतीद्वारा रक्तदाता संस्थालाई सम्मान
नवलपुर । नेपाल रेडक्रस सोसाइटी कावासोती उपशाखाले शनिबार विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदाता संस्थाहरुलाई सम्मान गरेको छ ।
नेपाल रेडक्रस सोसाईटी उपशाखा कावासोती एवम नवलपुर रक्त सञ्चार सेवाले नवलपुरको प्राविधिक सहयोगमा रक्तदान…