समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपुरमा विषालु च्याउ खाएर ४ जना विरामी

नवलपुर । पूर्वी नवलपरासीमा विषालु च्याउ खाएर चार जना विरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १४ त्रिभुवनटार स्थित सुरज पोल्ट्री फर्ममा काम गर्ने कावासोती १४ का २३ बर्षीया पूर्णिमा परियार, २४ बर्षीया शान्ति…

मध्यविन्दु नगर अस्पतालमा अन्तरङ्ग सेवा शुरु

मध्यविन्दु । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगर अस्पतालमा बिरामी भर्ना सेवा शुरु भएको छ । सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख एवम् अस्पतालका अध्यक्ष भिमलाल अधिकारीले अस्पतालमा अन्तरङ्ग सेवाको उद्घाटन गर्नु भएको हो । यस…

के दाँत सफा गर्दा दाँत कमजोर हुन्छ?

हाम्रो समाजमा दाँत सफा गर्दा दाँत कमजोर हुन्छ, हल्लिन्छ, सिरिंग-सिरिंग गर्छ भन्ने व्यापक भ्रम रहेको छ। ठिक उल्टो दाँत सफा नगर्दा चाँही कयौं यस्ता समस्याहरु आउछन्। गिजा तथा दाँतमा जमेको फोहोरमा लाखौँ मात्र नभएर करोडौं संख्यामा किटाणुहरु…

नवलपरासीमा मापदण्ड बिपरीत संचालित औषधी पसलमा शिल

गौरीशंकर जयसवाल - परासी २७ असार । पश्चिम नवलपरासीमा संयुक्त जिल्ला बजार अनुगमन समितीले एउटा औषधी पसलमा शिल गरेको छ । जिल्लाको रामग्राम नगरपालिका १८ बन्जरियामा मापदण्ड विपरित संचालन रहेका औषधी पसलमा अनुगमन समितिले शिल गरेको हो ।…

सनराइज बैंक कावासोतीद्वारा विद्यालयहरुमा प्याड एटिएम हस्तान्तरण

नवलपरासी, २१ असार । सनराइज बैंक लि. कावासोती शाखाले आज पूर्वी नवलपरासीको देवचुली नगरपालिका ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालयलाई १ थान प्याड एटिएम हस्तान्तरण गरेको छ । विद्यालयका छात्रा र महिला शिक्षकका लागि लक्षित गरी विद्यालयलाई…

नवलपुर आज पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासी आज पूर्ण खाेप सुनिस्चित तथा दीगाेपना जिल्ला घाेषणा गरिएकाे छ । जन्मेदेखि १५ महिना भित्र बालबालिकाले लगाउनु पर्ने खाेप पूर्ण रूपमा लगाएकाे सुनिश्चित गरेपछि जिल्लालाई पूर्ण खाेप सुनिस्चित तथा…

नवलपुरको पहाडी गाउँ बालिघाटमा रोटरीको स्वास्थ्य शिविर

नवलपुर । रोटरी क्लव कावासोतीले नवलपुरको बौदीकाली गाउँपालिकाको सहकार्यमा डेढ्गाउ स्थित बालिघाट स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ शिविर गरेको छ । स्वास्थ्य शिविरमा बिशेषतः प्रसुति तथा स्त्रीरोग र जेष्ठ नागरिकहरुको लागि आँखा जाँच…

अनारका १५ फाइदा

अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ। यस्ता छन् अनारका फाइदा : धमनीको रक्षा : अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो…

लामखुट्टेको टोकाइबाट बच्ने ६ उपायहरू

-सधै झुल टाँगेर सुत्ने -खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने -घरको झ्याल ढोकामा जाली हाल्ने prabhu bank -सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने -घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने -घर…

मृगौला, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई मासिक ५ हजार दिइने

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले नगरपालिका भित्रका मृगौला रोगी, क्यान्सर रोगी र मेरुदण्डका पक्षघात भएका रोगीहरुलाई उपचार खर्च वापत प्रति महिना ५ हजार रुपैया दिने भएको छ । कावासोती नगरपालिकाले विहीबार एक सूचना जारी गरी…