समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु

धेरै मानिसहरू स्वस्थ बानीहरूमा ध्यान केन्द्रित गर्न गर्मीको समय प्रयोग गर्छन्। लामो दिन र राम्रो मौसम फिट हुन, राम्रो खान र जीवनको आनन्द लिनको लागि उपयुक्त समय हुन्छ। गर्मीमा स्वस्थ जीवनशैली बाँच्न केही सजिलो सुझावहरू : १. हाइड्रेटेड…

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार

नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा थप सुधार भएको छ । उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । उनको…

बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए अभियान

नवलपुर। बैशाख ६ र ७ गते सञ्चालन हुने भिटामिन ए र जुकाको औषधि खुवाउने अभियानमा सहयोग पुर्याउन स्वास्थ्य कार्यालय नवलपुरले आग्रह गरेको छ । जन्मेको ६ महिनादेखि ५९ महिना उमेरका सवै बालवालिकालाई खुवाईने भिटामिन ए र १२ महिनादेखि ५९…

कपाल चम्किलो बनाउन

- हप्तामा दुई–तीनपटक तोरीको तेलले कपालको जरैदेखि मसाज गर्दा टाउकोको छालामा पोषण पनि मिल्छ र कपाललाई चम्किलो तथा नरमसमेत बनाइराख्छ । टाउकोको छालाको रक्तसञ्चार बढाउन पनि हप्तामा एकपटक हेयर आयल मसाज गर्दा राम्रो हुन्छ । - अर्गानिक…

प्रधानमन्त्री दावी गरेका काँग्रेस नेता शशांकले भने म मन्त्री बन्दिन

नवलपुर । नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा नवलपुर निर्वाचन क्षेत्र नं १ का संघिय सांसद डा. शशांक कोईरालाले अब बन्ने नयाँ सरकारमा आफु मन्त्री नहुने तर अन्यलाई मन्त्री बनाउने किङमेकरको रुपमा प्रस्तुत हुने बताएका छन् । नवलपुरको…

नुन कति खाने?

प्रा.डा. प्रकाशराज रेग्मी एउटा चलनचल्तीको भनाई छ, ‘कान राम्रो सुनले, मान्छे राम्रो गुनले अनि माछा मिठो नुनले।’ यसरी खानाको स्वाद बढाउन नुनको प्रयोग हुन्छ भन्ने आम धारणा रहेको पाईन्छ। नुन रसायनिक पदार्थ हो। यसको रसायनिक नाम ‘सोडियम…

किन झमझमाउँछ हातखुट्टा?

प्रश्न: किन झमझमाउँछ हातखुट्टा? डाक्टरलाई कति बेला देखाउने? डा गोपालरमण शर्माको उत्तार धेरैको साझा समस्या र जिज्ञासा हो हातखुट्टा झमझम गर्नु। प्रायःले बिनासित्ति हातखुट्टा झमझम्याइरहेको महशुस गर्छन्। खाशमा यसो हुनुको ६० देखि ७०…

मध्यविन्दुका अनिल वि. क. लाई उपचार खर्चमा समस्या, सहयोगी मनहरुबाट सहयोगको अपील

कावासोती – नवलपरासी (ब.सु पुर्व) मध्यविन्दु नगरपालिका वडा नं. १ गुण्चरी निवासी २२ बर्षका अनिल वि.क.लाई अण्डकोषमा क्यान्सर भई उपचार भई रहेको छ । मध्यविन्दु नगरपालिकाबाट विपन्न नागरीक औषधी उपचार सहुलीयत सिफारिस भए पनी आउन जान यातयात…

गण्डकी प्रदेशमा सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा

रामकुमार श्रेष्ठ — नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्ला मध्ये सबैभन्दा बढी कुष्ठरोगी नवलपुरमा भएको पाइएको छ । स्वास्थ्य कार्यालय नवलपुर र कोपिला नेपालले आइतबार विहान कावासोतीमा गरेको पत्रकार र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रममा…

नवलपुरमा २८ जना कुष्ठरोगीका विरामी

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीमा २८ जना कुष्ठ रोगीका विरामी पाइएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिले कडा खालका कुष्ठ रोग भएका २७ जना र समान्य कुष्ठ रोग भएका १ जना गरी २८ जना कुष्ठ रोगीहरु रहेको…