समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालित स्वास्थ्य संस्थालाई कारवाही गरिने

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीमा सम्बन्धित निकायबाट स्वीकृत नलिई वा नविकरण नगरी सञ्चालन गरेका स्वास्थ्य संस्थालाई कारवाही गरिने भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले आइतबार सूचना जारी गरी साउन मसान्त भित्र…

रामग्राम नगरपालीकाले स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।

रामकरण अम्बेडकर : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका भित्र कोभिड–१९ विरुद्धको पूर्णखोप तथा १५ महिना सम्म लगाउनु पर्ने सम्पुर्ण खोपको पुर्ण खोप सुनिश्चित्ता घोषणको अवस्था सम्म खटिनु हुने स्वास्थ्य स्वयमसेविका स्वास्थ्यकर्मीहरु लगायत लाई…

बढ्दै पायल्सको समस्या : के हो उपचार ?

डा. विजेन्द्र शाह पायल्स रोगका बिरामी दिन प्रतिदिन बढ्दो अवस्थामा छन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले…

भरतपुर अस्पताल: २४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा..

चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ र खटिनुपर्छ। विडाम्बना यहाँस्थित भरतपुर अस्पतालको पुरूष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन…

तपाईंको खुट्टा धेरै निदाउँछ? यी रोगका लक्षण पनि हुनसक्छ

खुट्टा निदाउनुका विभिन्न कारण हुनसक्छन् तर सबैभन्दा साधारण कारण भनेको एउटै स्थितिमा बसिरहँदा रक्तसञ्चार कम हुनु वा नसामा असाध्यै धेरै दबाब पर्नु हो। यदि कसैको खुट्टा लामो समयसम्म निदाउँछ भने यो एक गम्भीर रोगको पनि संकेत हुनसक्छ। त्यसैले…

गैँडाकोट बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९-८० को साउन महिनादेखि नै लागू हुनेगरी भत्ताको व्यवस्था गर्न लागेको हो । …

देउराली हुप्सेकोट सहरी खानेपानीमा धाराबाट जुका खस्यो (भिडियाे सहित)

प्रिय धन – ९ असार – पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा संचालित देउराली हुप्सेकोट सहरी खानेपानीको धाराबाट जुका आएको पाइएको छ । साँझ  ६ बजेको समयमा हुप्सेकोट ३ बेलहानी बस्ने राम बहादुर कानुङले धारामा पानी थाप्ने क्रममा बाँटामा…

नवलपरासी सहित २७ जिल्लामा आजदेखि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप

सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिइन लागिएको हो ।  बालबालिकालाई १५ असारसम्म…

आँखाको ज्योति बढाउने योग ‘नेत्रशक्ति विकासक’: कसरी गर्ने?

योगाभ्यासका लागि शरीरलाई तयार गर्न विभिन्न अंग विशेष तथा जोर्नीहरूलाई सक्रिय, खुकुलो र लचकदार बनाउनका लागि यौगिक सूक्ष्म व्यायाम वा अङ्ग व्यायामहरू गरिन्छ। यसमा शरीरदेखि पैतालासम्म सम्पूर्ण जोर्नी तथा अंगहरुलाई क्रमश: चलउाँदै लगिन्छ।…

मानिसले मलद्वारबाट समेत श्वास फेर्न सक्ने वैज्ञानिकको दाबी !

यदि वैज्ञानिकहरुको कुरा पत्याउने हो भने अब मानिसले नाक र मुखबाट मात्र होइन निकट भविष्यमै आफ्नो मलद्वारबाट पनि श्वास फेर्न पाउनेछ । मानिसले मलद्वारबाट समेत श्वास फेर्ने कुरा सुन्दैमा अनौठो तथा अपत्यारिलो भए पनि यदि…