समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

दुर्व्यसनमा परेकालाई प्रेस्क्रिप्सन बिना औषधि बेच्ने चार जना पक्राउ

लागूऔषध दुर्व्यसनमा परेका व्यक्तिहरूलाई चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बेचबिखन गर्ने फार्मेसी सञ्चालक सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौँ तारकेश्वर…

राजधानीमा हैजा सङ्क्रमणको स्रोत पहिचानमा जुट्दै सरकार

काठमाडौंमा दुई जना महिलामा हैजा सङ्क्रमण पुष्टि भएपछि सरकारले हैजाको स्रोत पहिचानको प्रक्रिया अघि बढाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका बागबजारका महिलामा हैजा पुष्टि भएपछि सङ्क्रमण स्रोतको पहिचानमा…

यो हो बुवा बन्ने सही उमेर, त्यसपछि शुक्रकिट खराब हुन थाल्छन्

बच्चा जन्माउनका लागि महिलाको उमेर महत्वपूर्ण हुने तर पुरुष जुनसुकै उमेरमा पनि बुवा बन्न सकिहाल्छ नि भन्ने मान्यता राखिन्छ । यो कुरा साँचो हो त ? होइन । बच्चा जन्माउनका लागि महिलाको उमेर जति महत्वपूर्ण छ, त्यति नै महत्वपूर्ण पुरुषको उमेर…

डन्डीफोर हटाउने ७ घरेलु उपाय

सुन्दर देखिन को नचाहला र। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ। सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई सामान्य घरेलु उपायले पनि हटाउन सकिन्छ।…

कपाल लामो बनाउने घरेलु उपाय

कपाल लामो बनाउन जसलाई पनि मन पर्छ। हरेक युवती कपाल लामो बनाउने सौन्दर्य प्रसाधनको खोजीमा भौंतारिइरहेका हुन्छन्। तर घरैमा सर्वसुलभ रुपमा उपलब्ध हुने प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला। प्याज…

हुक्का सेवनको भ्रम र वास्तविकता

आजकाल हुक्का सेवन युवा-युवतीमा अत्यन्त्यै लोकप्रिय छ। चुरोट भन्दा कम असर गर्छ भन्ने गलत धारणा र विभिन्न स्वादका हुक्का पाइनुले युवा पुस्ता यसप्रति आकर्षित छन्। आजकाल त झन् रेष्टुरेन्ट र बार गएपछि हुक्का सेवन गदै सामाजिक सञ्जालमा…

७७ हजारको मेकअप गराएर आमा–छोरी ब्युटी पार्लरबाट फरार, खोजीमा प्रहरी

मेकअप गराएपछि दुई महिला पैसा भुक्तानी नगरीकनै ब्युटी पार्लरबाट फरार भएका छन् । उनीहरुको यस्तो व्यवहारमा ब्युटी पार्लरकी मालिकले प्रहरीमा उजुरी दिएकी छिन् । साथै उनले सोसल मिडियामा ती महिलालाई खोजिदिन अपिल गर्दै एउटा पोस्टसमेत गरेकी छिन् ।…

नेपालमा भेटिए ‘मंकीपक्स’का शंकास्पद बिरामी, टेकुमा उपचार हुँदै

  नेपालमा पनि ‘मंकीपक्स’ भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी फेला परेका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका एक युवकमा मंकीपक्सको संक्रमणसग मिल्दोजुल्दो लक्षण दिएको हो ।…

छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं

हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै…

बेलायतमा १० हजार नेपाली नर्सको माग, ४ लाख तलब

बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न…