समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार दिएको जानकारीअनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा…

जंगली च्याउ खाँदा नवलपुरमा ६ जना बिरामी

नवलपुर । पूर्वी नवलपरासी (नवलपुर)मा जंगली च्याउ खाँदा ६ जना बिरामी परेका छन् । जिल्लाको हुप्सेकोट ५ नाम्जाकोट बस्ने एकै घरका ५ जना र हुप्सेकोट १ जुकेपानीको १ जना जंगली च्याउ खाँदा बिरामी परेका हुन् । हिजो…

कसरी मिठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने ?

 'यदि तपाईँ लामो र स्वस्थ जीवन चाहनुहुन्छ भने मिठो निद्रामा समय खर्च गर्नुहोस्,' निन्द्रा विशेषज्ञ म्याथ्य वाकर भन्छन्। युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलीका मनोविज्ञान प्राध्यापक वाकरले थुप्रै अध्ययनमा सहभागी भएका लाखौँ मनिसको…

थप ३ सहित १८ देशमा फैलियो मङ्कीपक्स भाइरस, विदेशबाट फर्किने नेपाली फेरि १५ दिन क्वारेन्टाइन बस्नु…

संयुक्त अरब इमिरेट्स (युएई) मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मंगलबार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ । त्यो…

कफि पिउँदा रोग हैन, मुटु जोगाउँछः अध्ययन

कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र सर्वसाधारणमा चिन्ता बढ्दै गइरहेका बेला पछिल्लो अध्ययन सार्वजनिक भएको हो । बिहीबार प्रकाशित तीन ओटा…

१५ देशमा फैलियो मङ्कीपक्स संक्रमण

पछिल्लो समयमा केही देशमा देखिएको मङ्कीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मङ्कीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक…

कपाल झर्ने समस्या यसरी कम गर्नुहोस

१. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ। तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ। कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ। कपालको एउटा निश्चित…

उच्च रक्तचापका लक्षण तथा बच्ने उपायहरु

उच्च र न्यून रक्तचाप हुनु दुबै स्वास्थ्यका लागि हानिकारक भएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रक्तचापको नियमित परीक्षण गर्न आग्रह गरेको छ ।

कावासोतीमा पहिलो पटक हातको सफल शल्यक्रिया

१ जेठ , नवलपुर । नवलपुरको कावासोती स्थित कालीगण्डकी नारायणी सामुदायिक अस्पतालमा पहिलो पटक हातको सफल शल्यक्रिया गरिएको छ । सामुदायिक अस्पतालबाटै सम्पूर्ण शल्यक्रिया (अप्रेसन)को सेवासमेत सञ्चालन भएको मेडिकल डाइरेक्टर डा छविलाल थापाले…

कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौती

कावासोती । पूर्वी नवलपरासीको कावासोती ४ मा ठूला दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार चुनौतीको रुपमा देखिएका छन् । यस अघि नेकपा एमालेले चुनाव जितेको वडा नं. ४ मा यस पटक नेकपा एमालेकै कार्यकर्ता सुशिल पौडेलले बागी दिए पछि ठूला दललाई…