समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

यौनचाहना बढाउन के गर्नु पर्छ

म विवाहित ३० वर्षे युवक हुँ । मेरो पाँच वर्षको एउटा छोरा पनि छ । मलाई यौनचाहना हुँदैन । यौनइच्छाले यौनसम्पर्क गर्दा पनि शीघ्र स्खलन हुन्छ । श्रीमतीलाई यौनसन्तुष्टि दिन नसकेजस्तो लाग्छ । श्रीमती अर्कै पुरुषतिर लाग्ने…

दाँत सफा गर्ने सही तरिका

दन्त स्वास्थ्य भनेको दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो। दाँत तथा मुखको समस्या शरीरका अन्य रोग जस्तै प्रमुख १० रोगको रुपमा लिने गरिन्छ।  मुख र यस वरपरको अंग प्रत्यंगको सम्पूर्ण स्वास्थ्य नै दन्त स्वास्थ्य हो। तर यस…

नवलपुरमा ८८ हजार बालबालिकाले लगाए टाइफाइड विरुद्धको खोप

नवलपुर । पूर्वी नवलपरासीमा ८८ हजार बढी बालबालिकाले टाइफाइट विरुद्धको खोप लगाएका छन् । नवलपुरमा चैत्र २४ गतेदेखि टाइफाइट विरुद्धको खोप लगाउन शुरु गरिएको थियो । स्वास्थ्य कार्यालय नवलुरका अनुसार ८५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य…

टाइफाइडविरुद्धको खोपमा ३ हजारबढी बालबालिका छुटे

हरि शर्मा - परासी, - सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३० गतेसम्म सञ्चालन गरिएको…

नवलपरासीमा ३ हजारबढी बालबालिकाका टाइफाइडविरुद्धको खोप लगाउन छुटे

परासी । सरकारले सञ्चालन गरेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा पश्चिम नवलपरासीमा ३ हजारबढी बालबालिका छुटेका छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान जिल्लामा चैत २२ देखि ३०…

टर्च बालेर विरामीको उपचार

सुर्खेत / डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीहरुले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन् । अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन । विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल…

सुत्केरी भेट्दै गाउँपालिका उपाध्यक्ष

सुत्केरीलाई पौष्टिक आहार वितरण गर्दै गाउँपालिका कार्यबहाक अध्यक्ष अञ्जु कुमारी चौधरी । हरि शर्मा परासी, ३० चैत पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले सुत्केरी महिलाहरुका लागि छुट्टै कार्यक्रम सञ्चालन गरेको छ ।…

जुम्ला उत्पादन हुने अतिस औषधिको रुपमा प्रयोग गरिँदै

जुम्ला / स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लाेपाेन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जम्लाले औषधिकाे रुपमा प्रयाेग गर्ने भएकाे छ । जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका…

बच्चाकाे हड्डी बलियाे गराउन छ, यि ७ कुरा खान दिनु

बच्चाबेलादेखि नै हामीलाई सधैँ दुध खान सल्लाह दिइन्थ्यो । दुधले शरीरको क्याल्सियमको कमी पुरा गर्छ भने यसले हड्डी पनि बलियो बनाउँछ । दुध पक्कै पनि स्वस्थ हुन्छ । तर यसलाई क्याल्सियमको सबैभन्दा राम्रो स्रोत भन्नु गलत हुनेछ । २५० एमएलको…

उपचारमा लागेको खर्च बुझाउन नसक्दा अस्पतालमै बन्धक

पाँचथर । अस्पतालमा उपचाररत बिरामी र उनका आफन्तको मनमा, बिमार कहिले ठिक होला र अस्पतालले डिस्जार्ज गरिदेला ? भन्ने हुन्छ । अस्पतालले डिस्चार्ज दिएसँगै सकेसम्म चाँडै घर पुग्ने हतारो हुन्छ । तर, पाँचथर फालेलुङ–५,…