ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
कावासोतीमा २ दिनमा १ सय युनिट रगत संकलन
रगत अभाव भएपछि कावासोतीमा रक्तदान कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार र बुधबार दुई दिन गरिएको रक्तदान कार्यक्रममा १ सय युनिट रगत संकलन भएको नेपाल रेडक्रस कावासोतीले जनाएको छ ।
बुधबार नेपाली सहयोगी मन कावासोती ३ को आयोजना र नेपाल…
लुम्बिनी आदर्श डिग्री कलेजमा ५१ युनिट रगत संकलन
नवलपुरको कावासोतीमा रहेको लुम्बिनी आदर्श डिग्री कलेजले रजत महोत्सव तथा अभिभावक दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रम ल्ुाम्बिनी आदर्श डिग्री कलेजको आयोजनामा नेपाल रेडक्रस सोसाइटी उपशाखा कावासोतीको प्राविधिक सहयोगमा…
जंगली च्याउँ खाँदा नवलपुरमा एकै परिवारका ५ जना विरामी
नवलपुर । नवलपुरको देवचुली नगरपालिका २ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना विरामी परेका छन् ।
इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ बर्षीय धनमाया राजबंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गएराति एकै…
नवलपुरमा डेंगु संक्रमितको संख्या २ सय ३१ पुग्यो
कावासोती । नवलपुरमा डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दो क्रममा रहेको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरमा अहिलेसम्म डेंगु संक्रमितको संख्या २ सय ३१ पुगेको छ भने १ जना पुरुषको डेंगुको कारण निधन भएको छ ।
नवलपुरको गैडाकोटमा…
डेंगु नियन्त्रणका लागि कावासोतीमा सचेतना अभियान
नवलपुर ।
देशभर डेंगु रोगको संक्रमण बढेपछि नवलपुरको कावासोती नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।
कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले कावासोती नगरपालिकामा डेंगु नियन्त्रणका…
बौदीकालीमा १८ करोडको अस्पताल भवन बन्यो
नवलपुर । नवलपुरको पहाडी क्षेत्रमा रहेको बौदीकाली गाउँपालिकामा १८ करोडको लागतमा १५ शैयाको अस्पताल भवन निर्माण सम्पन्न गरेको छ । तर दरबन्दी र उपकरण अभावले अस्पताल सञ्चालनमा आउन सकेको छैन ।
भवन निर्माण भए पनि अस्पताल सञ्चालनमा आउन सकेको…
मृगौला पीडित पत्रकार अमित विश्वकर्माका लागि अमेरिकामा रहेकाबाट ९१ हजार सहयोग
नवलपुर । नवलपुरको कावासोती निवासी पत्रकार अमित विश्वकर्माको उपचारको लागि अमेरिकामा रहेको कतार ययरवेजका पूर्वकर्मचारीहरुले ९१ हजार ७ सय ९५ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
मृगौला पीडित पत्रकार अमित विश्वकर्माको अहिले कावासोतीको मध्यविन्दु…
सडक निर्माणमा भएको लापरवाहीले नवलपुरमा डेंगु बढ्यो
बोमबाल गिरी – नवलपुर । नारायाणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनीयाँ ठेकेदार कम्पनीको लापरवाहीले नवलपुरमा डेंगु ह्वात्तै बढेको छ । ठेकेदार कम्पनीले समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छोड्दा जमेको पानीका कारण डेंगु बढेको हो ।…
नवलपुरको डेढगाउँमा निशुल्क स्वास्थ्य शिविर
रामकुमार श्रेष्ठ -
नवलपुर । निजामति कर्मचारी दिवस तथा संविधान दिवसको अवसर पारेर आज बौदीकाली २ डेढगाउँमा निशुल्क बृहत् स्वास्थ्य शिविर भएको छ ।
कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा भएको निशुल्क स्वास्थ्य शिविर मध्यविन्दु जिल्ला…
झाडाबान्ताका कारण एकजनाको मृत्यु
बाँकेको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार जानकी गाउँपालिका–५ बेलहरीका ३४ वर्षीय होली तेलीको मृत्यु भएको हो ।
परीक्षणमा हैजाको जीवाणु…