ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
उच्च रक्तचाप भनेको के हो, कसरी बच्ने?
उच्च रक्तचाप भनेको यस्तो अवस्था हो जसमा रगत प्रवाह हुने रक्तनलीहरूमा चाप बढी हुने गर्छ। यसले गर्दा रक्तनलीहरूमा क्षति पुग्छ र ती रक्तनलीहरू बन्द हुने सम्भावना बढाउँछ।
अधिकांश बिरामीहरूलाई बढ्दो उमेरसँगै उच्च रक्तचापको…
चितवनमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु
चितवन। चितवनमा डेंगु संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज (सिएमसी) मा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुषको डेंगु संक्रमणबाट शनिबार मृत्यु भएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनका…
नवलपुरमा डेंगु संक्रमितको यकिन तथ्यांक पाउनै मुस्किल
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको छिमेकी जिल्ला चितवन र तनहुँमा अहिले डेंगु रोगका संक्रमतिहरु अत्यधिक फेला परेका छन् तर नवलपुरमा भने यकिन तथ्यांक पाउनै मुस्किल हुने गरेको छ ।
नवलपुरमा विरामीहरु चेकअफका लागि चितवनको…
भरतपुर अस्पतालमा उपचारका क्रममा एक जना महिलाको मृत्यु, तनाबपछि छानविन समिति गठन
चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा महिलाको मृत्यु भएको विषयमा छानविन गर्ने जिल्ला प्रशासन कार्यालय चितवन र पीडित पक्षबीच सहमति भएको छ ।
घटनाको छानविन गर्न अस्पतालको आन्तरिक छानविन समिति बनिसकेको अवस्थामा जिल्लास्तरमा प्रमुख…
नवलपुरमा डेङ्गुबाट २४ जना संक्रमित, १ जनाको निधन
नवलपुर । नवलपुरमा डेंङ्गुबाट संक्रमित भएर १ जनाको निधन भएको छ भने २४ जना विरामी परेका छन् ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार नवलपुरका विनयी त्रिवेणी गाउँपालिका ७ निवासी ६४ बर्षीय पुरुषको निधन भएको हो । बुटवल अस्पतालमा उनको…
कावासोती १६ मा बालबालिकालाई सूर्ती तथा मदिराजन्य वस्तु बेच्न प्रतिबन्ध
कावासोती । नवलपुरका कावासोती १६ मा बालबालिकाहरुलाई सूर्ती तथा मदिराजन्य वस्तु विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।
कावासोती नगरपालिकाको १६ नम्बर वडा कार्यालयले आज एक सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो ।
कावासोती १६ मा…
सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर
नारायणगढ (चितवन) । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ ।
देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका छन् ।
बर्खामा तराईमा बढीमात्रामा…
चट्याङले एमप्लिफायर बिग्रिंदा भरतपुर अस्पतालको एमआरआई सेवा बन्द
चितवन । चितवनको भरतपुर अस्पतालमा केही साता अगाडि जोडिएको एमआरआई मेसिनको एमप्लिफायर चट्याङ्का कारण बिग्रिंदा सेवा बन्द भएको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार १६ गते परेको चट्याङ्गले…
परासीमा ७१ जना नयाँ डेगु रोगी फेला
परासी । रामग्राम नगरपालिकाले डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको छ । नगरपालिकाले डेगु रोग नियन्त्रण गर्नको लागि समुदाय स्तरमा डेगु रोग सम्बन्धी अभियान संचालन गर्न लागेको हो ।
नगरपालिकाले साउन १७ गतेदेखी समुदाय स्तरमा…
त्रिशूलीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटियो
त्रिशूली नदीमा हराएको भारतीय प्राविधिक टोलीको चुम्बक र ट्युब दुई दिनपछि भेटिएको छ ।
भारतीय टोलीको हराइरहेको १९ केजीको चुम्बक (म्याग्नेट) र लाइफ ब्वाई ट्युब काभ्रेघाटमा एक मोटरबोट चालकले फेला पारेका हुन् ।
भेटिएको चुम्बक…