समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

चण्डीगढ । पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ…

जापानमा पाँच जनाको ज्यान लिने स्वास्थ्य पूरक के हो ? कारखानामा प्रहरीको छापा

टोकियो । जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै…

मिर्गौलाको स्वास्थ्यका लागि यी ५ सुपरफुड

काठमाडौँ । मिर्गौला हाम्रो शरीरको त्यो अङ्ग हो जसले रगत सफा गर्छ र शरीर फोहोर पदार्थलाई बाहिर निकाल्छ। स्वस्थ रहनका लागि मिर्गौला स्वस्थ हुनु अति आवश्यक छ । तपाईंले आफ्नो आहारमा केही ‘सुपरफुड’हरू समावेश गरेर आफ्नो मिर्गौला स्वस्थ राख्न…

रातमा १० बजे नै सुत्नुका फाइदा

एजेन्सी । प्रायः राम्रो स्वास्थ्यका लागि रातमा समयमै सुत्ने सल्लाह दिइन्छ । अहिले मानिसहरु कामले तथा जीवनशैलीमा भइरहेको परिवर्तनले पनि रातमा ढिला सुत्ने गर्छन् । तर रातको समय भनेको प्रकृतिले शरीरलाई आराम गर्नकै लागि बनाइदिएको छ ।…

दाँत स्वस्थ राख्ने केही उपाय

दाँतको स्याहार नगर्दा यसमा धेरै समस्या देखिन्छन् । राम्रोसँग दाँत सफा नगर्दा यसमा खानेकुरा अड्किन्छ र किरा लाग्न सक्छ । दाँत सफा नहुँदा कमजोर हुने, टुक्रिने, सानै उमेरमा दाँत निस्कनेलगायत समस्या देखा पर्न सक्छ । त्यसैले दाँतलाई किराबाट…

स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि टोपबहादुरलाई जेलबाट अस्पताल लगियो

एमाले नेता एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई जेलबाट अस्पताल लगिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल लगिएको हो। रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पतालमा…

अमेरिकी डाक्टरहरुको चमत्कार, सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण

काठमाडौं । आनुवांशिक रुपले संशोधित सुँगुरको मिर्गौला जीवित मानिसमा पहिलोपटक प्रत्यारोपण गरिएको छ । अमेरिकी डाक्टरहरुले गत विहीबार यसको जानकारी गराएका छन् । चिकित्सा क्षेत्रको यो अहम् सफलताले मिर्गौला रोगसँग जुधिरहेका मानिसहरुका लागि…

केटलाई क्यान्सर भएको खुलासा

लण्डन । वेल्सकी राजकुमारीले आफूलाई क्यान्सर भएको खुलासा गरेकी छन् । एक भिडियो सन्देश जारी गर्दै केट मिडलटन (क्याथरिन) ले आफूले क्यान्सरको प्राथमिक चरणको उपचार गराइरहेको बताएकी हुन् । आफ्नो सन्देशमा केटले क्यान्सर पत्ता लाग्दा…

पूर्वी नवलपरासीमा २ सय ८४ जना क्षयरोगी फेला

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीमा गत सात महिनाको अवधिमा २ सय ८४ जना क्षयरोगी थपिएका छन् । तीमध्ये १ सय ९७ जना पुरुष र ८७ जना महिला रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत डिल्ली तिवारीका अनुसार जिल्लाका आठ वटा पालिकामा…

दर्ताबिना सञ्चालन भइरहेका रुपन्देहीका तीन ट्राभल एजेन्सी कारबाहीमा

बुटवल : रुपन्देहीको सीमा क्षेत्रमा दर्ताबिनै संचालनमा रहेका ट्राभल एजेन्सीहरूलाई जिल्ला अनुगमन समितिले जरिवानासहित कारबाही गरेको छ। सिद्धार्थनगर नगरपालिका-१, बेलहियामा इजाजतपत्र विना संचालनमा रहेका तीनवटा ट्राभल एजेन्सीलाई कारबाही…