ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
नर्स हत्या प्रकरण : सम्पर्कविहीन रहेका ‘प्रेमी’ खोज्दै प्रहरी
विराटनगर । आफू भाडामा बसेको घरकै शौचालयमा मृत अवस्थामा फेला परेकी एकजना नर्सको हत्या घटनामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । राटनगरस्थित नोबेल मेडिकल कलेज, शिक्षण अस्पतालमा काम गर्दै आएकी २३ वर्षीया चन्द्रिकाकुमारी दास हिजो विराटनगर…
फलामको फोक्सोका भरमा ७० वर्षसम्म बाँचेका मानिसको मृत्यु
७० वर्षसम्म आफ्नो शरीरमा 'फलामको फोक्सो' राखेर जीवन बिताएका पल अलेक्जेन्डरको निधन भएको छ।
'पोलियो पल' भनेर चिनिने उनको ७८ वर्षको उमेरमा निधन भएको हो। सन् १९४६ मा जन्मेका अलेक्जेन्डरलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो।…
दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार, ४ चैतमा पेसी तोकियो
झापाको बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्च अदालतले अग्राधिकार प्रदान गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र विनोद शर्माको संयुक्त इजलासले आज प्रसाईंको मुद्दामा विषयको गाम्भीर्य तथा संवेदनशीलताको कारण…
अस्पतालमा टिकट काट्न लाइनमा रहेका युवकको मृत्यु
चितवन, फागुन २७ । चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ ।
मुटुको जाँचका लागि बहिरंग सेवाको टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका- ३ लौरीघोलका ३४ बर्षीय जीवनबाबु थापामगरको आइतबार विहान…
समितिले बर्खास्त गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशकले कार्यकक्ष छाडेनन
वीरगन्ज ,१२ फागुन –
वीरगन्ज महानगरपालिका १५ भेडियाहीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रबन्ध निर्देशकबाट हटाइएका बसरुदिन अन्सारीले आफ्नो कार्यकक्ष नछाडेको पाएको छ ।
गत फागुन ४ मा बसेको अस्पतालको संचालक समितिको…
नवलपुरमा फागुन १३ गतेदेखि बालबालिकालाई दादुरा रुवेलाको खोप, १ लाख बढीलाई खोप लगाइने
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा फाल्गुन १३ गतेदेखि ९ महिनादेखि १५ बर्ष मुनीका बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार नवलपुरमा १…
विषाक्त आहारले नवलपुरमा फेरि ५ वटा गिद्ध मरे
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार ५ वटा लोपउन्मुख गिद्ध मृत फेला परेको छ ।
कावासोती–११ को लोकाहा खोला किनारमा ५ वटा गिद्ध मृत फेला परेको हो ।
४ वटा डङ्गर प्रजाती र १ वटा हिमाली प्रजातीको गिद्ध…
फुड प्वाईजन हुँदा एकै गाउँका सयभन्दा बढी विरामी
७ फागुन, गुलरिया (बर्दिया) ।
बर्दियामा एकै गाँउका स्थनियहरु फुड प्वाईजनका कारण विरामी परेका छन । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ मा रहेको गर्भु टोलका करिब १ सय २० भन्दा बढी स्थानिय बासिन्दाहरुलाई विरामी परेको जनाइएको छ ।
फागुन…
बिहान उठ्ने बित्तिकै फोन चलाउनु हुन्छ ? होसियार यस्तो पर्ने छ असर
काठमाडौँ । बिहान उठ्ने बित्तिकै फोन चलाउने वा सामाजिक सञ्जालमा अपडेट खोज्ने वा खबरहरू हेर्ने/पढ्ने कुरा सामान्य बनिसकेको छ । अधिकांश मानिसहरूमा अहिले यस्तो खालको बानी पाइन्छ । तपाई पनि बिहान उठ्ने बित्तिकै यस्तो काम गर्नु हुन्छ ? यो…
नवलपुरमा ४० जना कुष्ठरोगी, पश्चिम नवलपरासीमा थप १८ जना
नवलपुरमा हालसम्म ४० जना कुष्ठरोगी फेला परेका छन् । जसमध्ये पुरुष ३१ र महिला ९ जना छन् । चालु आर्थिक वर्षमा १६ जना नयाँ बिरामी फेला परेका हुन् ।
८ जनालाई भने निको भएको छ ।
सबैभन्दा धेरै गैँडाकोटमा १६ जना भेटिएका हुन् । स्वास्थ्य…