समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नियमित लसुन प्रयोगबाट हुने १५ फाइदा

लसुन प्राय हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौ । लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ । लसुनका केही…

धरानमा सुर्तिजन्य वस्तु किनबेचमा प्रतिबन्ध

धरान । धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ । गत पुस २९ गते उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण,…

अनुदानको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि डिस्पोज गरिदै

काठमाडौँ । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा…

भान्सामै औषधिः कुन बस्तु के को औषधि ?

आयुर्वेदमा आचार्य चरकको एउटा भनाइ चर्चित छ– जसरी नगरप्रमुखले आफ्नो नगरको आवश्यकताको समाधान सधैँ गर्दछन् र सतर्क रहन्छन् । जसरी सारथिले रथलाई सावधानीपूर्वक राम्रो मार्गबाट अघि बढाउँछन् । त्यसरी नै एउटा बुद्धिमान व्यक्ति शरीरका सबै…

माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जना पक्राउ

काठमाडौं, पुस २४ । काठमाडौंको माइतीघरबाट डा. गोविन्द केसीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दिउँसो सवा १ बजे प्रदर्शन गर्न माइतीघर पुगेका केसीसहित केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो । निषेधित क्षेत्रमा प्रदर्शन…

घाटमा लैजान लागेका व्यक्ति जीवितै

इटहरी । सुनसरीको इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले आईसीयुमा राखेर उपचार गरिरहेको अवस्थामा परिवारले हामीसंग पैसा तिर्न नसक्ने भनेर अस्पतालबाट निकालेर लागेको अस्पतालले जनाएको छ।…

प्रधानमन्त्री दाहालद्वारा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् । पुल्चोकस्थित मन्त्री निवासमा पुगेर प्रधानमन्त्री दाहालले आज उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य…

खैरहनी नगरपालिकामा गर्भवतीलाई परीक्षणदेखि एम्बुलेन्ससम्म निःशुल्क

चितवन । खैरहनी नगरपालिकाले गर्भवतीलाई विभिन्न परीक्षणसहित निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । खैरहनी नगरपालिकाभित्र स्थायीरुपमा बसोबास गर्ने गर्भवतीले निश्चित किसिमको रक्त परीक्षण, भिडियो एक्सरे सेवा र अत्यावश्यक अवस्थामा…

मोतियाबिन्दुको भयावह अवस्था

पर्सौनी, नवलपुर - नवलपुर जिल्लामा आँखामा मोतोयाबिन्दु रोगको अवस्था कति भयावह छ भन्ने कुरा रोटरी क्लव स्फ कावासोतीले मध्यबिन्दु-१५, पर्सौनीमा सम्पन्न गरेको मोतियाबिन्दु परिक्षण शिविरलाई हेरे पुग्छ। मध्यबिन्दु नगरपालिकाको सहयोगमा…

जापानिज ईन्सेफलाईटिसबाट नवलपुरमा १ जनाकाे मृत्यु

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपुरमा लामखुट्टेकाे टाेकाईबाट लाग्ने राेग जापानिज ईन्सेफलाईटिसबाट १ जनाकाे निधन भएकाे छ । नवलपुरकाे कावासाेतीका महिलाकाे निधन भएकाे स्वास्थ्य कार्यालय नवलपुरले जनाएकाे छ । नवलपुरमा यस आर्थिक…