ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
हङकङ टी-२० सिरिजको उपाधिका लागि नेपाल र पिएनजी भिड्ने
हङकङ मेन्स टी-२० सिरिजको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच प्रतिस्पर्धा हुने भएको छ। फाइनल भिडन्त बुधबार नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ।
मंगलबार भएको दोस्रो खेलमा पिएनजीले घरेलु टिम हङकङलाई १० विकेटको फराकिलो…
नेपालसँग पपुवा न्युगिनी ८५ रनले पराजित, पपुवा न्युगिनीलाई हराउँदै नेपाल फाइनलमा
हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा मंगलबार भएको खेलमा नेपाल विजयी भएको छ । पपुवा न्यु गिनीलाई ८५ रनले पराजित गर्दै नेपाल विजयी भएको हो ।
नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा…
नेपालले पपुवा न्यु गिनीलाई दियो १९९ रनको लक्ष्य
ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन…
त्रिकोणात्मक टी-२० सिरिज: नेपाल र हङकङले बाँडे अंक
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएको छ। हङकङको हङकङको टिन कोङ रिक्रियशन मैदानमा आठौं ओभरको खेल सकिँदा पर्न थालेको पानी नरोकिएपछि रेफ्रिले खेल रद्द गरेका हुन्।
टस जितेर पहिले बलिङ गरेको नेपालले आठौं ओभरसम्म…
अन्तिम टेस्टमा पनि इंग्ल्याण्ड भारतसँग विशाल अन्तरले पराजित
भारतविरुद्धको पाँचौँ र अन्तिम टेस्टमा इंग्ल्याण्ड एक इनिङ्स र ६४ रनको विशाल अन्तरले पराजित भएको छ । दोस्रो इनिङ्समा टोली मात्र १ सय ९५ रनमा समेटिएको हो ।
टोलीका लागि जो रुटले सर्वाधिक ८४ रनको योगदान दिए । उनले १२८ बलको सामना गर्दै…
मैत्रीपूर्ण खेलमा हङकङसँग ७३ रनले नेपाल पराजित
काठमाडौं, २६ फागुन। हङकङसँगको मैत्रीपूर्ण टी–२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ ।
हङकङमा भएको खेलमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।
नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८…
नेपालले आज हङकङसँग क्रिकेट खेल्दै
काठमाडौं । नेपालले आज एकमात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ मा मोंग कोकमा सुरु हुनेछ । नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।…
रजहर दोस्रो विनयी त्रिवेणी अध्यक्ष कपको फाइनलमा, कलाकार लाहुरे र कान्छा वृहत प्रस्तुति रहने
रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीको दुम्किबासमा जारी दोस्रो विनयी त्रिवेणी अध्यक्ष कपको फाइनलमा अभिसेक चर्च रहजर पुगेको छ । विहीबार भएको पहिलो सेमी फाइनलमा देवघाट युवा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै रजहर फाइनलमा पुगेको हो ।
अर्को…
भारतसँग नेपालले १० गोल खायो, नेपाल साफ यू–१६ च्याम्पियनसिपबाट बाहिरियो
नेपाल साफ यू-१६ महिला च्याम्पिसियनसिपको समूहको अन्तिम खेलमा भारतसँग १०-० गोलले पराजित भएको छ। फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनलमा पुग्न असफल भएको छ।
आज एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालमाथि एकपक्षीय जित निकालेको भारतले…
टी–२० क्रिकेट विश्वकप तयारीका लागि क्रिकेट टिमलाई ५ करोड निकासा
काठमाडौँ, २३ फागुन । आईसीसी पुरुष टी– २० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रकम निकासा भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको…