समुह अनुसार हेर्नसहोस

खेलकुद

नेपालले नामिबियालाई दियो १८१ रनको बलियो लक्ष्य

काठमाडौं, फागुन १८ । त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत चौथो खेलमा नेपालले नामिबियालाई १ सय ८१ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन जोड्यो ।…

उपाधि चुम्नबाट चुक्यो नेपाल, ट्राइबेकरमा पराजित

टाइब्रेकरमा ५–३ गोलअन्तरले नेपाललाई हराउँदै जोर्डन वाफ महिला च्याम्पियनसिप २०२४ को विजेता बनेको छ । डिफेन्डिङ च्याम्पियनसमेत रहेको जोर्डनले आठौं संस्करणसम्म आइपुग्दा छैटौँपटक उपाधि उचाल्यो । जोर्डनले यसअघि सन् २००५, २००७, २०१४, २०१९,…

लेबनानलाई २–१ ले हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि नेपालले जोर्डनको सामना गर्ने

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिति राईले गरेको गोलमा लेवानोन विरुद्ध २-१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । नेपालले अब उपाधिका लागि साविक विजेता…

नामिबियाले नेपाललाई दियो २०७ रनको विशाल लक्ष्य, नामिबियाका ईटनले तोडे कुशल मल्लको विश्व कीर्तिमान

काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो पहिलो खेलमा नामिबियालाई हराउन नेपालले २०७ रन बनाउनु पर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निणर्य लिएको नामिबियाले…

नामिबियाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नामिवियाविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । करण केसीले नेपाललाई पहिलो विकेट दिलाएका हुन् । लगातार डट खेलेका उनी ५.६ ओभरमा ठूलो सटको धुनमा एज लागेर गुल्शन झाबाट क्याच आउट भएका…

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाः नेपालविरुद्ध नामिबियालाई ब्याटिङको निम्तो

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली टोलीले नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार नामिबियाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको…

मेन्टर कप क्रिकेटः मिचीसँग इलाइट १० विकेटले पराजित

कावासोती । नवलपुरको कावासोतीमा जारी प्रथम मेन्टरकप खुल्ला जिल्ला स्तरीय क्रिकेट प्रतियोगिताको आज भएको खेलमा मिची एजुकेशनको टिम विजयी भएको छ। मिचिले इलाइट युथ क्लबलाइ १० विकेटले पराजित हो । ६४ रनको विजय लक्ष्य लिएर मैदानमा…

विनयी त्रिवेणी अध्यक्ष कप फुटबल: आइतबारको खेलमा आयोजक ए विजयी

पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा जारी दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा आयोजक ए विजयी भएको छ । आयोजक मोडर्न युथ क्लव ए ले अरुणखोला फुटबल क्लब अरुणखोलालाई ३–१ गोल अन्तरले पराजित…

दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप शुरु, उद्घाटन खेलमा गिरुवारीलाई देवघाटले हरायो

रामकुमार श्रेष्ठ – पूर्वी नवलपरासीको विनयी त्रिवेणीको दुम्किबासमा दोस्रो विनयी त्रिवेणी अध्यक्ष कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युनाइटेड युथ क्लब गिरुवारीलाई २–१ गोल अन्तरले पराजित गर्दै देवघाट फुटबल…

दुम्किबासमा आजदेखि दोस्रो सीजी कप फुटबल, उद्घाटन खेल देवघाट र गिरुवारीबीच हुने

नवलपुर। आजबाट दुम्किबासमा शुरु हुने दोस्रो विनयी त्रिवेणी सीजी कफ २०८० फुटबल प्रतियोगिताको उद्घाटन खेलमा देवघाट र युवाइसी गिरुवारीबीच हुने भएको छ । प्रतियोगिता २८ गतेसम्म सञ्चालन हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि…