समुह अनुसार हेर्नसहोस

खेलकुद

कावासोतीमा आजदेखि मेन्टर कप क्रिकेट, पहिलो खेल मुकुन्दसेन र रजहरबीच हुने

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा आजदेखि हुने पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा मुकुन्दसेन युवा क्लब र रजहर युवा क्लब बीच हुने भएको छ । प्रतियोगितामा नवलपुर भित्रका २० टिमको सहभागिता…

प्रदेश स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रारम्भ

घनश्याम बगाले – कावासाेती ११ फागुन । गण्डकी प्रदेश स्तरीय राष्टपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार पूर्वी नवलपरासीमा प्रारम्भ भएको छ । प्रतियोगिताकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले…

सन्दीप लामिछाने न्याय माग्दै उच्च अदालत पाटन पुगे

आफूलाई बलात्कारी ठहर गर्ने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध क्रिकेटर सन्दिप लामिछानेले पुनरावेदन गरेका छन्। उनको पुनरावेदन दर्ता भएको उच्च अदालत पाटनले जनाएको छ। उनले थुना बाहिरै बसेर यो मुद्दामा पुनरावेदन गरिपाउँ भन्दै निवेदन…

राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता

पुर्बी नवलपरासीको कावासोतीमा राष्ट्रिय स्तरको तेस्रो भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद ’ भन्ने नारा सहित यही फागुन १५ गतेबाट २२ गते सम्म प्रतियोगिता आयोजना हुन लागेको हो ।…

राइनो कप गोल्डकपको उपाधी गण्डकी प्रदेशले जित्यो

रामकुमार श्रेष्ठ – नवलपरासी । छैटौं राईनो संरक्षण गोल्डकपको उपाधि गण्डकी प्रदेशले जितेको छ । राईनो रंगशालामा बुधबार सम्पन्न फाईनलमा सेन्टर कलेज अठ्ठाईस बिघा कावासोतीलाई २१ गोल अन्तरले हराउदै गण्डकीले उपाधी हात पारेको हो । उपाधि…

कावासोतीमा पहिलो मेन्टर कप क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा पहिलो मेन्टर कप जिल्ला स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता फाल्गुन १२ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नवलपुर भित्रका २० टिमको सहभागिता रहने आयोजक संस्था मेन्टर एजुकेशन कावासोतीले जनाएको छ ।…

एपीएफलाई हराउँदै नेपाल पुलिसले उचाल्यो जिएम कपको उपाधि

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा जिएम समाज कावासोती नवलपुरले आयोजना गरेको जिएमकप भलिबल प्रतियोगिताको उपाधि नेपाली प्रहरीले उचालेको छ । मंगलबार भएको फाइनल खेलमा नेपाल प्रहरीले सशस्त्र प्रहरी (एपीएफ) लाई…

जिएम कप राष्ट्रिय भलिबलको फाईनलमा पुलिस र एपिएफ पुगे

घनश्याम बगाले – कावासोती । कावासोतीमा जारी प्रथम जिएम कप आमन्त्रित भलिबल खेलमा नेपाल पुलिस र एपिएफ फाइनल पुगेकाछन् । तेस्रो दिन सोमवारको पहिलो सेमिफाइनल खेलमा पुलिसले गण्डकी प्रदेशलाई २५–१७,२५–११ र २५–२१ को जित निकाले थियो ।…

राईनो संरक्षण गोल्डकपको फाइनलमा कावासोती र गण्डकी प्रदेश

कावासोती, फागुन ०७ । नवलपुरको मध्यविन्दु २ कोल्हुवा राईनो खेल मैदानमा जारी छैठौं राइनो फुटबल प्रतियोगिताको फाइनलमा कावासोती र गण्डकी प्रदेश भिड्ने भएका छन् । फाईनल खेल फागुन ९ गते राईनो रङ्गशालामा हुने भएको छ । आज भएको अन्तिम…

जिएम कप भलिबलमा लिग चरण खेल सम्पन्नः गण्डकी, पुलिस, सेना र एपिएफ सेमीफाइनलमा

घनश्याम बगाले – नवलपरासी ६ फागुन । प्रथम जिएम कप राष्ट्रिय भलिबल खेलमा गण्डकी, नेपाल पुलिस क्लव, एपिएफ र नेपाली सेनाको टोली सेमिफाइनल पुगेका छन् । दोस्रो दिन आईतवारको पहिलो खेलमा आयोजक जिएम समाज कावासोतीलाई गण्डकी प्रदेश…