समुह अनुसार हेर्नसहोस

खेलकुद

अष्ट्रेलियासँग वेस्टइन्डिज १० विकेट पराजित

एजेन्सी । घरेलु टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा वेस्टइन्डिजलाई १० विकेटले हराएको छ । योसँगै दुई टेस्ट खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ । जितको लागि २६ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ६.४ ओभरमै पूरा गर्यो । ओपनर…

टी–२० विश्वकप खेलाउन अमेरिकाको न्युयोर्कमा अत्याधुनिक रंगशाला

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । त्यसैले विश्वकप आयोजनाका लागि…

कावासोती नगरकपको उपाधि वडा नम्बर १५ ले उचाल्यो

१६ पुस, नवलपुर । नवलपुरको कावासोतीमा भएको नगरकप भलिबल प्रतियोगिताको उपाधि कावासोती वडा नम्बर १५ ले उचालेको छ । जिल्लाको कावासोती नगरपालिकाको आयोजना र नमूना युवा क्लब ५ कावासोतीको समन्वयमा भएको भलिबल प्रतियोगितामा वडा नम्बर १५…

सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलि टुङ्ग्याउने तयारी

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दा माथि काठमाडौँ जिल्ला अदालतमा जारी बहस आज पनि टुङ्गिएन । बहस नटुङ्गिएपछि यसलाई शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुधवार वादी पक्षले बहस सकि प्रतिवादीका…

छैठौं राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता माघ २७ गतेदेखि हुने

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा छैठौं राइनो कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ २७ गतेदेखि फाल्गुन ९ गतेसम्म राइनो कपको खेल मैदानमा हुने भएको छ । प्रतियोगितामा विभागीय टिम प्रदेश स्तरको टिम सहित…

सदभावको मेरिगोल्डमाथि गोलको बर्षा, १ को विरुद्ध ९ गोल, सन्दीप मल्लले गरे एक्लै ८ गोल

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा जारी सदभाव सयपत्रि सेवेन ए साईड फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा सद्भाव एजुकेशनको टिमले मेरीगोल्डलाई गोलको बर्षा गरेको छ । मेरी गोल्डले १ गोल गर्दा सदभावले मेरी…

एसिसी यू-१९ एसिया कपमा नेपाल आज भारतसँग खेल्दै

काठमाडौं, मंसिर २६ । नेपालले एसिसी यू-१९ एसिया कपमा भारतसँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा भएको टसमा भारतले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो । नेपाल पहिलो…

सदभाव सयपत्रि सेवेन ए साईडमा आज सूर्योदय क्लब र डि ब्वाईज विजयी

https://www.youtube.com/watch?v=PHDdBu645BU नवलपुर, मंसिर २५ । दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्ट अन्तर्गत आज भएको खेलमा सूर्योदय युवा क्लब र डि व्याइज विजयी भएको छ । आज भएको पहिलो खेलमा सूर्योदय युथ क्लबले टाइगर…

यू-१९ एसिया कपमा अफगानिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। आइतबार अफगानिस्तानसँग नेपालले ७३ रनको हार बेहोरेको हो।अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १८८ रनमा अलआउट भयो। नेपालका लागि ओपनिङ ब्याटर अर्जुन…

सदभाव सयपत्री सेभेन ए साईड फुटबलको आइतबारको खेलमा कावासोती र देवचुली विजयी

नवलपुर, मंसिर २४ । नवलपुरको कावासोती १६ सयपत्री खेल मैदानमा सयपत्री युवा क्लबको आयोजनामा जारी दोस्रो सद्भाव सयपत्री सेभेन ए साइड फुटबल प्रतियोगिताको आज भएको खेलमा बिग ड्याडी कावासोती र देवचुली रेन्जर्स विजयी भएको छ । आइतबार पहिलो…