ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
कावासाेतीमा २ लाख पुरस्कार राशीकाे राष्ट्रिय स्तरकाे जिएम कप भलिबल प्रतियाेगिता हुने
रामकुमार श्रेष्ठ -
कावासाेती - पूर्वी नवलपरासीकाे कावासाेतीमा जिएम कप भलिबल प्रतियाेगिता हुने भएकाे छ ।
जिएम समाज कावासाेतीकाे आयोजनामा कावासाेतीमा माघ ९ गतेदेखि १३ गतेसम्म राष्ट्रिय स्तरकाे भलिबल प्रतियाेगिता हुने भएकाे हाे ।
जिएम…
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको तेस्रो दिनको खेलमा कावासोती युवा क्लब विजयी
मंसिर २३ ।
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको खेलमा आज कावासोती युवा क्लब र जुकेपानि चर्च विच प्रतिस्पर्धा भएको हो । खेलमा कावासोती युवा क्लब विजयी भएको हो । कावासोती युवा क्लबले जुकेपानि चर्चलाई १ - ० गोलको अन्तरले…
दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजयी
नवलपुर, मंसिर २२ । दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजय भएको छ । रोयल राईनोले सयपत्रि युवा क्लब बि लाई ५ - १ गोलको अन्तरले हराएको हो ।
खेलमा सयपत्रि युवा क्लबका तारा थापा मगरले ह्याट्रिकमा ३…
दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट शुक्रबारदेखि, उद्घाटन खेल आयोजक सयपत्री र रोयल…
रामकुमार श्रेष्ठ —
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ वडा कार्यालय नजिकको सयपत्री खेल मैदानमा शुक्रबारदेखि दोस्रो सदभाव सयपत्री सेभन ए साइड फुटबल टुर्नामेन्ट हुने भएको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक सयपत्री…
फिफा विश्वकप छनोटमा युएईसँग नेपाल पराजित
फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ। बिहीबार राति दुबईमा भएको खेलमा नेपाललाई घरेलु टिम युएईले ४-० गोलले पराजित गर्यो। युएईले पहिलो हाफमै चार गोल गरेको थियो। युएईका लागि खालिफा अल…
फाइनलमा अस्ट्रेलिया र भारतको भिडन्त पक्का
कोलकाता । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँच पटकको विजेता अस्ट्रेलिया र आयोजक भारतबिचको भिडन्त पक्का भएको छ । भारतले बुधबार पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । बिहीबार भएको दोस्रो सेमिफाइनल…
नेपाली क्रिकेट टिमलाई क्यानले ५० लाख दिने
नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा संचालन हुने आइसिसी टी-२० क्रिकेट विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको छ।
क्यानको बोर्ड बैठकले खेलाडीको…
मलेसियामाथि नेपालकाे सानदार जित, सेमिफाइनलमा प्रवेश
काठमाडौं, कार्तिक १४ । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा मलेसियामाथि ६ विकेटको सानदार जितका साथ सेमिफाइनलमा स्थान बनाएको छ । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् । समान चार अंक भएपनि नेपाल…
जापानलाई हराउँदै नेपाल यू-१९ एसिया कपमा
काठमाडौं । जापानमाथि १४४ रनको जित हात पार्दै नेपालले यू-१९ एसिया कपमा स्थान बनाएको छ । दुई महिनापछि हुने एसिया कपमा नेपालले यूएईसँगै भारत र पाकिस्तानसँग खेल्नेछ ।
एसिया कपको छनोटका रुपमा रहेको यू-१९ एससीसी प्रिमियर कपको सेमिफाइनलमा…
हङकङलाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । कुशल मल्ल र दीपेन्द्र सिंहको कीर्तिमानी साझेदारीसँगै नेपालले हङकङमाथि ७९ रनको सहज जित हात पारेको छ । लगातार तेस्रो जितसँगै नेपालले यूएईसँग खेल्नु अघि नै त्रिकोणात्मक श्रृंखलाको फाइनलमा स्थान बनाएको छ ।
शनिबार मुलपानी…