ट्रेन्डिङ
- टरुवा तालमा डुबेर कावासोतीका रमाकान्त भट्टराईको मृत्यु
- रेस्मिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा एक किशोर पक्राउ
- ओमप्रकाशले गृहको कमाण्ड सम्हालेको भोलिपल्टै ४८ एसपीको सरुवा (सूचीसहित)
- यूएईले भिजिट भिसापछि वर्किङ भिसा पनि रोक्यो
- गण्डक ब्यारेजमा बेवारिसे शव फेला
- आजै केही मन्त्रीहरु नियुक्तिको तयारी
- नवलपुरमा दुर्घटना कावासोतीका एक जनाको निधन
- नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर
- नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु
- पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो
समुह अनुसार हेर्नसहोस
खेलकुद
राईनो संरक्षण गोल्डकप फुटबलः आजको खेलमा नमुना युवा क्लब कावासोती विजयी
नवलपुर । नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत सोमबार भएको खेलमा ट्राईवेकरमा ५–३ गोल अन्तरले नमुना युवा क्लव, कावासोती विजयी भएको छ ।
नमुना युवा क्लब कावासोती र फर्साटिकर रुपन्देहीबीच…
नेपालद्वारा अमेरिकाविरुद्धको टी-२० सिरिज क्लिनस्वीप
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी-२० आई सिरिज क्लिनस्वीप गरेको छ ।
तेस्रो खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो । पहिलो खेलमा अमेरिकाविरुद्ध १७ रनको जित निकालेको नेपालले दोस्रो खेल भने…
राइनो संरक्षण गोल्डकपमा कपिलवस्तु ११ विजयी
नवलपुरको मध्यविन्दु–२, कोल्हुवामा सुरु राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आइतबार भएको खेलमा ५–४ गोल अन्तरले कपिलवस्तु ११ विजयी भएको छ।
वीरगन्ज युनाइटेड क्लब र कपिलवस्तु ११ बिचको खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि…
अमेरिकासँग नेपाल १७ रनले विजयी
नेपालले पहिलो टी-२० आई खेलमा घरेलु टोली अमेरिकालाई पराजित गरेको छ । ग्राण्ड प्रेरी रंगशालामा आज बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका ७ विकेट गुमाएर १४७ रनमै समेटियो…
आजदेखि साफ महिला च्याम्पियनसिप : उपाधिमा दाबी सबैको
साफ महिला च्याम्पियनसिप बिहीबारबाट दशरथ रंगशालामा सुरु हुँदै छ । सहभागी सातै देशका प्रशिक्षक र कप्तानले विगत बिर्सेर उपाधि जित्न खेल्ने बताएका छन् । सहभागी टोलीले तयारी राम्रो भएको बताउँदै उपाधि जित्न आइपुगेको बताएका छन् । दक्षिण एसियाली…
भैरहवामा टी–२० क्रिकेट, नेपाल सहित ५ देश भिड्दै
भैरहवा । शनिबारबाट भैरहवामा पाँच देशका प्रथम श्रेणीका खेलाडिहरुको सहभागितामा क्रिकेट प्रतियोगिता हुने भएको छ । नेक्सस क्रिकेट एकेडमीको आयोजनामा भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा बिपी कोइराला स्मृति कप टी–२० क्रिकेट…
कावासोती गोडारमा भोदी खेल प्रतियोगिता
कावासोती नगरपालिका वार्ड नम्बर १५ गोडारमा टोल स्तरीय भोदी खेल सम्पन्न भएको छ।
थारु जातिको महान पर्व अनन्त चतुर्थी अनत पावनको पावन अवसरमा उक खेल सम्पन्न भएको हो। गोडार गाउँ बर्ना समितिको आयोजनामा सोरठ युवा क्लबको खेलमैदानमा सञ्चालन भएको…
युनाइटेड गोल्डकपको उपाधि रडस रामपुरले जित्यो
कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाइटेड गोल्डकपको उपाधि रडस रामपुर चितवनले जितेको छ ।
वर्षाले प्रभावित फाईनल खेलमा वातासिनो योङ्गस्टार कावासोतीलाई १० गोलले पराजित गर्दै रडस रामपुरले प्रतियोगिताको ३८ संस्करणको उपाधि जितेको…
युनाईटेड गोल्ड कपः पश्चिमटोलालाई हराउँदै वातासिनो कावासोती सेमिफाइनलमा
कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको आइतबार सम्पन्न क्वाटरफाइनल अन्तरगतको खेलमा वातासिनो कावासोती विजयी भएको छ ।
कावासोतीको नमुना युवा क्लब पश्चिमटोलालाई पराजित गर्दै वातासिनो कावासोतीले सेमिफाइनलमा पुगेको हो…
युनाईटेड गोल्डकपः चोरमारा युवा क्लबलाई हराउँदै रामपुर सेमिफाइनलमा
कावासोती । हुप्सेकोटको गिरुबारीमा जारी ३८ औं युनाईटेड गोल्ड कपको शनिबार सम्पन्न पहिलो क्वाटर फाईनलमामा रामपुर रडस चितवन विजयी भएको छ ।
चोरमारा युवा क्लबलाई ३(१ गोल अन्तरले हराउदैँ रामपुर रडस प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
भोलि…