ट्रेन्डिङ
- कावासोती नगरपालिकाले प्रकाशन गर्यो स्थानीय पाठ्यपुस्तक
- कावासोती नगरपालिकाद्वारा दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई २८ लाख अनुदान वितरण
- देवचुलीमा स्थानीय श्रम व्यवस्थापन, रोजगार प्रवर्द्धन तथा श्रम डेस्क घोषणा कार्यक्रम सम्पन्न
- देवचुली नगरपालिकाको १८ औं अधिवेशन सम्पन्न
- नवलपुर र तनहुँ जोड्ने गडगडीघाट पुल नौ वर्षदेखि अधुरो
- तार पोल पुग्यो, अर्खलामा पुगेन बिजुली
- नारायणगढ–बुटवल सडक : पूर्वी खण्डको भौतिक प्रगति ९१ प्रतिशत
- नवलपुरको पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत बन्दै अम्रिसो खेती
- विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
- नेदरल्यान्ड्सलाई पेनाल्टीसुटमा हराउँदै मोरक्को अन्तिम १६ मा
समुह अनुसार हेर्नसहोस
खेलकुद
श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी
एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगिताअन्तर्गत श्रीलंकाविरुद्ध नेपाल ८–० ले विजयी भएको छ ।
बुधबार उज्वेस्तिानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा नेपाललाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।
गीता रानाले दुई, निशा…
भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
काठमाडौं । स्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो ।
नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको…
ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य
काठमाडौं । यू १९ विश्वकप एसिया छनोटअन्तर्गत घरेलु मैदानमा भएको खेलमा नेपालले ओमानविरुद्ध ८ विकेटको सहज जित दर्ता गरेको छ । ५ देश सहभागी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई…
आर्मी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा
चितवन । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज सम्पन्न दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३०…
चैत २ देखि चितवनमा राष्ट्रिय महिला फुटबल हुँदै
चितवन । चितवनमा चैत २ गतेदेखि राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता हुन लागेको हो ।
भरतपुर ७ स्थित कृष्णपुर खेल मैदानमा चैत ९ गतेसम्म चल्ने…
कुमारवर्ती क्याम्पसमा स्ववियुले निर्माण गरेको क्रिकेट एकेडमीको सांसद कोइरालाद्वारा उदघाटन
कावासोती । कुमारवर्ती बहुमुखी क्याम्पस कावासोतीद्वारा निर्माण गरिएको क्रिकेट एकेडमीको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले शुक्रबार उदघाटन गरेका छ्न ।
शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा एकेडेमीको उदघाटन गर्दै…
महिलातर्फको ५ किलोमिटर दौडमा लक्ष्मी डाँगी प्रथम
नवलपुर ।
कावासोती नगरपालिकामा खुला महिला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत कावासोती नगरपालिकाको आयोजना तथा जागृति बाल तथा युवा सरोकार नेपाल, जिल्ला खेलकुद विकास समिति नवलपुर र…
खेलकुद सामग्री हस्तान्तरण – भिडियो सहित
नवलपुरको कावासोती ९ मा रहेको वडा प्रवद्र्धन प्रतिष्ठान कावासोतीले कावासोती ९ का भलिबल खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ ।
कावासोती पशु पन्छि कृषि फर्ममा सामुहिक सयपत्री फूल तथा तरकारी खेती गरेर भएको आम्दानीबाट सामाजिक…
राईनो गोल्डकपः सशस्त्र प्रहरी फाइनमा
कावासोती ।
नवलपुरको मध्यविन्दु –२ कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामाको आईतबार भएको सेमीफाईनल खेलमा देशभक्त फुटबल क्लवलाई १–० ले हराउदै नेपाल ए पि एफ क्लव फाइनल प्रवेश गरेको हो ।
नेपाल ए पि एफ क्लवलाई फाईनल प्रवेश…
भारतलाई हराउँदै नेपाल फाइनलमा
११ कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ४-२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको…