समुह अनुसार हेर्नसहोस

खेलकुद

युएईमाथि नेपालको सहज जित

टी–२० ट्र्यांगुलर सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि सात विकेटको सहज जित निकालेको छ । पहिले ब्याटिङ गरेको युएईले दिएको एक सय ४१ रनको मध्यम लक्ष्य नेपालले सात बल बाँकी रहँदै तीन विकेटको क्षतिमा पूरा गर्‍याे । ad कप्तान रोहित…

काेरा साईक्लिङ्ग च्यालेन्ज तयारी पुरा

घनश्याम बगाले । कावासाेती — नवलपरासी पूर्व २९ असार । पूर्वी नवलपरासीमा आयाेजना हुने काेरा साईक्लिङ्ग च्यालेन्जकाे तयारी पूरा भएकाे छ । शनिवार कावासाेती साईक्लिङ्ग ग्रुपले जिप्रका नवलपुर परिसरमा गरेकाे प्रेसमिटमा ग्रुपका अध्यक्ष…

नेपाल पाकिस्तानसँग चार विकेटले पराजित

काठमाडौं, असार २९ । नेपाल एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ए ले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका ओपनर…

भाेलिदेखि नवलपुरमा गण्डकी प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरकाे कावासाेती १७ मा रहेकाे सरस्वती मावि गाेछडामा भाेलिदेखि प्रदेश स्तरीय महिला फुटबल प्रतियाेगिता हुने भएकाे छ । प्रतियाेगिता ३ दिनसम्म चल्ने छ । प्रतियाेगितामा गण्डकी प्रदेशका ११ जिल्ला मध्य…

एसिसी प्रिमियरको उपाधि उचाल्दै एसिया कपमा नेपाल

नेपाल एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचाल्दै एसिया कपमा छनोट भएको छ। मंगलबार सम्पन्न फाइनल खेलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनोट हुन सफल भएको हो। नेपाल पहिलोपटक एसिया कपका लागि छनोट भएको छ। ऐतिहासिक…

नेपाली क्रिकेट टिमलाई विश्वकप छनौट पुर्याउने क्याप्टेनलाई नवलपरासीमा भव्य स्वागत

परासी ।पश्चिम नवलपरासीमा नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई भव्य स्वागत तथा सम्मान गरिएको छ । नवलपरासीमा क्रियाशिल संघसंस्थाले नेपाली राष्ट्रिय क्रिकेट टीमका काप्तान रोहित पौडेललाई स्वागत तथा सम्मान गरेको हो ।…

कावासोतीमा तेक्वान्दोको ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण

रामकुमार श्रेष्ठ – कावासोती । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा आज कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा…

पपुवान्यूगिनी विरुद्ध नेपालको सानदार जित

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनी (पिएनजी) पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले पिएनजीलाई ५२ रनले हराएको हो। यो जितसँगै नेपालको एकदिवसीयता मान्यता लिग-२ बाटै यथावत हुने…

कावासोती मेयर कपः वडा नं. १४ र १२ फाईनलमा भिड्ने

नवलपुर, फागुन ८ । कावासोतीमा जारी पाँचौ मेयर कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनलमा वडा नं. १४ र १२ पुगेका छन् । कावासोती नगरपालिका वडा नं. ४ चिलाहास्थित सिसौघारी खेल मैदानमा सोमवार भएको अन्तिम सेमिफाईनल प्रतिस्पर्धामा वडा…

मध्यविन्दु नगर खेलकुदको अध्यक्षमा पाण्डे र सदस्य सचिवमा ठकुरी मनोनित

चोरमारा । मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नगर खेलकुद बिकास समितिको अध्यक्षमा मेघराज पाण्डेलाई मनोनित गर्नु भएको छ । मध्यविन्दु नगरपालिकामा खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७९ को पहिलो संशोधन…