समुह अनुसार हेर्नसहोस

खेलकुद

१५ औं राष्ट्रपति रनिङ सिल्डमा जनता मावि त्रिभुवनटार प्रथम

गोविन्द नेपाली — नवलपुरको १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७९ सम्पन्न भएको छ । कावासोती वडा नं. ६ मा रहेको जनता माध्यमिक विद्यालय, विण्णुनगर र कावासोती १४ मा रहेको जनता माध्यमिक विद्यालय त्रिभुवनटारले बराबर…

कावासोतीमा नगर स्तरीय ५ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न

कावासोती , गोविन्द नेपाली — नवलपुरको कावासोतीमा नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज कावासोती–१७ मा रहेको सरस्वती मावि गोछडामा ५ औँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सप्पन्न भएको हो । तीन दिन सम्म चलेको…

विराटनगर नेपाल टी-ट्वान्टी क्रिकेटको फाइनलमा

काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । टियू क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।…

सेनेगल र नेदरल्यान्ड्स विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो

सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो । खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित…

सेपाक ताक्रोमा सेनालाई ५ स्वर्ण, बाग्मतीलाई १ स्वर्ण

रामकुमार श्रेष्ठ – नवलपरासी, २ कात्तिक । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा भएको सेपाक ताक्रो खेलमा नेपाली सेनाले ५ वटा स्वर्ण पदक जितेको छ । नेपाली सेनाले सेपाक ताक्रो खेलमा क्वार्ड महिला,…

कुस्तीका स्वर्ण पदक विजेता कावासोतीको सडकमा अलपत्र, व्यवस्थापक पोखरामा मस्त

नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी सुदूरपश्चिमका कुस्ती खेलाडी नवलपुरको कावासोती स्थित महेन्द्र राजमार्गमा अलपत्र परेका छन । खेलकुदमा सहभागी भएर घर फर्किन लागेका कुस्ती खेलाडी र प्रशिक्षक सहित २२ जना बाटोमा अलपत्र परेका हुन…

कुस्ती महिला तर्फ सुदुर पश्चिम र सेनाले जिते ५÷५ स्वर्ण, पुरुष कुस्तिमा सशस्त्रलाई ४ स्वर्ण

रामकुमार श्रेष्ठ – नवलपरासी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगितामा सुदुर पश्चिम प्रदेश (प्रदेश ७) ले ५ वटा स्वर्ण पदक जितेको छ । त्यसैगरी नेपाली सेनाले पनि महिला कुस्तीतर्फ…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः सेपाक्ताक्रोको ३ विधाको फाइलन सकिंदा ३ विधामै सेनालाई स्वर्ण

रामकुमार श्रेष्ठ — नवलपरासी, ३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पूर्वी नवलपरासीको कावासोतीमा जारी सेपाक्ताक्रो खेलको ६ वटा विधा मध्ये ३ वटा विधाको फाइलन चरणका खेल सकिंदासम्म ३ वटै विधामा नेपाली सेनाले स्वर्ण पदक…

दोस्रो मध्यविन्दु कप फुटबलको उपाधि सनराईज युवा क्लव भूमहिलाई

चोरमारा । दोस्रो मध्यविन्दु कप नकआउट फुटवल प्रतियोगिताको उपाधि सनराईज युवा क्लव भूमहीले जितको छ । आज भएको फाईनल खेलमा राईनो क्लव मध्यविन्दु ४ मदनपुरलाई दुईका विरुद्ध चार गोल गर्दै सनराईज युवा क्लव भूमहि ले उपाधि जितेको हो । यो संगै…

बिजयदशमीकाे अवसरमा शुभकामना आदानप्रदान तथा खेलकुद कार्यक्रम

बिजयदशमीकाे अवसरमा आज नवलपुरका कावासाेती वडा ९ मा रहेकाे वडा प्रबधन प्रष्तिठानले शुभकामना आदानप्रदान कार्यक्रम तथा विभिन्न खेलकुद कार्यक्रम गरेकाे छ। कार्यक्रमकाे जेष्ठ नागरिक बमबहादुर जिसीले उद्घाटन गरेका थिए । कावासाेती…