समुह अनुसार हेर्नसहोस

खेलकुद

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नवलपुरबाट ७४ खेलाडी सहभागी हुने

गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्वी नवलपरासीबाट ७४ खेलाडी सहभागी हुने भएका छन् । पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ । पूर्वी…

बुलिङटार – ५ भदौरीमा असोज १० गतेदेखि खुला पुरुष भलिबल प्रतियोगिता हुने

कावासोती । नवलपुरको बुलिङटार गाउँपालिका ५ भदौरीमा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपालीहरूको महान पर्व जमरेऔँशी ( घटस्थापनाको ) अवसर पारेर सूर्यज्योति युवा क्लब भदौरीको आयोजनामा प्रतियोगिता हुन लागेको हो । यदि…

पाकिस्तान र श्रीलंकाबीचको टेस्ट सिरिज बराबरीमा सकियो

प्रभात जयसूर्या र रमेश मेन्डिसले अन्तिम दिन क्रमशः पाँच र चार विकेट लिएपछि श्रीलंकाले दोस्रो टेस्टमा पाकिस्तानलाई २४६ रनले पराजित गरेको छ । बुधबार समाप्त टेष्टसँगै दुई टेष्टको सिरिज १–१ को बराबरीमा सकिएको छ । गत साता…

कतार विश्वकप : परस्त्रीसँग यौन सम्पर्क राखे सात वर्ष जेल

विश्वकप फुटबल प्रतियोगिताको आयोजनाले बाह्य समर्थन र पयर्टक बढ्छन् । साथै, आयोजक राष्ट्रको आम्दानी पनि ह्वात्तै बढ्ने गर्छ । युरोप, उत्तर र दक्षिण अमेरिकाका साथै दक्षिण अफ्रिकामा विश्वकप आयोजना हुँदा त्यहाँका यौन व्यवसायलाई…

एक खेल अगावै नेपाल सेमिफाइनलमा

नेपालले एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । जितको लागि १५ रनको सामान्य विजयी…

ओमानविरुद्ध करण केसीको जादु, कुशल र आसिफको कीर्तिमानी साझेदारी

आईसीसी क्रिकेट विश्वकप लिग टुमा अन्तिम खेल खेलेको ओमानमाथि शानदार जित निकाल्दा नेपालले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपाल ७ विकेटले विजयी भएको खेलमा बलिङमा करण केसी र कप्तान सन्दीप लामिछानेले…

नेपालको रोमाञ्चक बराबरी

प्लेयर अफ दि म्याच घोषित भएका मोहम्मद आदिल अलामले अन्तिमा दुई बलमा दुई विकेट निकालेपछि नेपालले गुमाइसकेको खेलमा अमेरिकासँग अंक खोसेको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक श्रृंखलाअन्तर्गत नेपाल र…

नेपालले मलेसियालाई २५ रनले हरायो

आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले मलेसियालाई हराएको छ। युकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले हराएको हो। नेपालले दिएको ८७ रनको लक्ष्य…

लिग टु : नेपालले आज ओमानसँग खेल्दै, नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो ।…

बिहिबार देखि नेपाल,अमेरिका र ओमान बिच त्रिकोणात्मक एकदिवसिय श्रङखला सुरु हुदै

विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखला बिहीबारदेखि खेल्दै छ । अमेरिकामा हुने यो शृंखलामा घरेलु टोलीसहित नेपाल र ओमान रहेका छन् । सात टोली रहेको विश्वकप लिग २ मा नेपाल १२ खेलबाट…