ट्रेन्डिङ
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
खेलकुद
यूएईसँग निरीह नेपाल : ८ रनमा अलआउट, १० विकेटले पराजित
आईसीसी यू-१९ टी-२० विश्वकप एसिया छनाेटमा नेपाल यूएईसँग १० विकेटले पराजित भएकाे छ ।
नेपालकाे ब्याटिङ कमजाेर बन्दा ८ रनमै अलआउट भएकाे थियाे । ९ रनकाे लक्ष्य यूएईले १.१ ओभर खेल्दै विना विकेट पूरा गर्यो ।
यूएईका…
नेपालले आज दोस्रो अभ्यास खेल खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिका रहेको नेपालले ह्युस्टन हरिकेन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले आज अभ्यास…
एसियन कप छनोट : कतारमा तयारी सकियो, अब परीक्षा कुवेतमा
फुटबल नेपालको सबैऐन्दा चर्चित खेल अनि यसको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालको सबैभन्दा चलायमान खेल संघ । आर्थिक गतिविधिको हिसावले हेर्ने हो भने पनि एन्फा सबैभन्दा ठूलो खेल संघ हो ।
त्यही एन्फामा अहिले…
नेपाली क्रिकेट टोली अमेरिका प्रस्थान
अमेरिकामा आयोजना हुन लागेको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोलीलाई शनिबार बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले एक कार्यक्रमको आयोजना गरेर श्रृंखला भ्रमण गर्न लागको…
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने
सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ ।
कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ ले आर्थिक अभाव भन्दै निर्माण…
१३ औं सागकी स्वर्णधारी सन्जु मृ`त भेटिइन्
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृ`त अवस्थामा भेटिएकी छिन् । एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै…
दीपेन्द्रसिंह ऐरी: नेपाली क्रिकेटका सबैभन्दा भरपर्दा खेलाडीका रूपमा उदाएका युवा
राष्ट्रिय टोलीका लागि खेलाडी खोजिने ठाउँ भनेकै १९ वर्ष मुनिको टोलीमा नै त हो।
विसं २०७२ पछिको यू-१९ ब्याचमा थुप्रै प्रतिभाशाली खेलाडीहरू प्रतिस्पर्धामा थिए।
सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, रोहित पौडेल, पवन…
खेलाडीको पत्रकार सम्मेलनमा राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अलमुताइरी हाबी
नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी शनिबार खेलाडीसँगको पत्रकार सम्मेलनमा बढी नै सक्रिए देखिए।
पत्रकार सम्मेलनअघि खेलाडीसँग एन्फा निर्वाचन, एनएसएल र क्लबका प्रशिक्षकका बारेमा नसोध्न…
जिल्ला फुटबल संघ नवलपुरकाे नयाँ समिति चयन, अध्यक्षमा फेरि सेतमान पुन
जिल्ला फुटबल संघ नवलपुरको नयाँ समिति चयन भएकाे छ । समितिकाे अध्यक्षमा पुनः सेत बहादुर पुन निर्वाचित भएका छन् ।
नवलपुरको कावासोती स्थित पानस बैंक्विटमा आज भएको प्रथम अधिवेशनले सेत बहादुर पुनको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सम्मत…
नवलपरासी पूर्वमा ब्याडमिन्टन प्रतियोगिता हुँदै
नवलपरासी पूर्वमा नयाँ वर्ष २०७९ को अवसरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
मौलाकालिका ब्याडमिन्टन संघ गैंडाकोट र गैंडाकोट राइजिङ स्टार स्पोर्टस क्लबको संयुक्त आयोजनामा हुन लागेको…