समुह अनुसार हेर्नसहोस

खेलकुद

‘सानैमा आमा गुमाएँ, उहाँको नाममा ट्याटु खोपेको छु’

राष्ट्रिय खेलकुदमा युवाहरुको आकर्षण भएको खेल हो, पारा तेक्वान्दो । जुन खेलमा पछिल्लो समय सानै उमेरका बालबालिकादेखि युवासम्म आकर्षित छन् । खेलकुदसँगै आफ्नो शरिर सुगठित बनाउन र व्यक्तिगत सुरक्षाका लागि पनि उपयोगी मानिने पारा…

क्रिकेटमा औसत : निर्णायक खेलमा चुक्दा विश्वकप पुग्न सकेन

क्रिस्टियानो रोनाल्डोले मागे माफी म्यानचेस्टर युनाइटेडका खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलपछि बाटोमा खसेको समर्थकको फोन कुल्चिएर फुटाएकोमा माफी मागेका छन् । एभर्टनसँग १–० ले हार व्यहोरेपछि उनले एक समर्थकको फोन फुटाइदिएका थिए । फोन…

नेपालले जित्यो पपुवा न्यूगिनी विरुद्ध टि – २० क्रिकेटको उपाधि

दीपेन्द्रसिंह ऐरीको शानदार प्रदर्शनमा नेपालले टी-२० त्रिकोणात्मक शृङ्खलाको फाइनलमा पपुवा न्युगिनीलाई हराएको छ। कीर्तिपुर क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको नेपालले १६८ रन जोडेको थियो। ऐरीले सर्वाधिक ५४ रन बनाए। ऐरीले…

कावासोतीमा प्रथम सद्भाव भेट्रान्स कप फुटबल

कावासोतीमा भोलिदेखि प्रथम सद्भाव भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता कावासोती ३ नमुना सदरमुकाम खुल्ला चौरमा हुने छ । भोलिदेखि शुरु भई बैशाख १ गते नयाँ बर्षसम्म आयोजना गरिने प्रतियोगिताको ओल्ड स्टार क्लब…

नेपाल लगातार चार खेलमा विजयी, उपाधिका लागि पिएनजीसँग भिड्ने

आज कीर्तिपुरस्थित त्रिवि  मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो। मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल…

विश्वकपबाट बाहिरियो भारत

१३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो ।…

रुपन्देही सुपर लिग : वेस्टर्न क्रिकेट १ सय ३३ रनले पराजित

रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगमा आइतबार भएको खेलमा बुद्ध क्रिकेट क्लबले वेस्टर्न क्रिकेट क्लबलाई १ सय ३३ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुद्धले निर्धारित ५० ओभरको खेलमा ७…

अलमुताइरी : कुवेतले होइन नेपालले जित्दा खुशी मिल्छ

३ चैत, काठमाडौं । जेठको अन्तिम हप्ता एसियन कप क्वालिफायर खेल्ने नेपालले त्यसकै तयारी स्वरुप थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै छ । चैत १० गते थाइल्याण्डमा हुने मैत्रीपूर्ण खेलको तयारीमा रहेको राष्ट्रिय…

विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा…

कावासोती मेयर कपः सुमन बस्नेतको ह्याट्रिक सहित ७–० गोल अन्तरले कावासोती १६ विजयी

कावासोती । कावासोतीमा आजबाट चौथो मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कावासोती १६ ले कावासोती १० लाई ७–० गोल अन्तरले पराजित गरेको छ । कावासोती १६ का लागि १० नम्बर जर्सीका खेलाडी सुमन बस्नेतले…