ट्रेन्डिङ
- हिलोले दाउन्नेको सडक एकतर्फी
- निर्वाचन कारण पछाडि घकेलियो कावासोती खानेपानीको रजत जयन्ती समारोह
- विद्यालयको गम्भीर लापरवाही, प्राङ्गण भित्रै स्कूल बसको ठक्करबाट ४ बर्षीया विद्यार्थीकोे मृत्यु
- राष्ट्रिय सभा सदस्यका लागि आज सातै प्रदेशमा मतदान हुँदै
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
समुह अनुसार हेर्नसहोस
खेलकुद
क्रोएसिया र अल्वानियाको खेल २–२ को बराबरी
काठमाडौं । युरो २०२४ अन्तर्गत बुधबार भएको समूह बी को खेलमा क्रोएसिया र अल्वानियाले २-२ को रोमाञ्चक बराबरी खेलेका छन् ।
ह्याम्वर्गमा भएको खेलमा दुवै टोलीले अग्रता लिएपनि कायम राख्न सकेनन् ।
अल्वानियाले लगातार दोस्रो खेलमा सुरुवाती…
विश्वकपमा रोहित पौडेलसँग निहुँ खोज्ने बंगलादेशी बलरलाई कारबाही
काठमाडौं । आईसीसीले जारी टी २० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने भएको छ ।
यो रकम अहिलेसम्मकै सबैभन्दा ठूलो राशी भएको आईसीसीले जनाएको छ । आमेरिका र वेष्ट इण्डिजमा जारी विश्वकपमा २० देश सहभागी भएकामध्ये १२ देश…
कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुँदै
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको कावासोतीमा प्रदेश स्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेश खेलकुद परिषद र स्वतन्त्र विद्यार्थी युनियन कुमारवर्ती बहुमुखी क्याम्पसको आयोजना र कावासोती नगर युवा सञ्जालको सहकार्यमा…
नेपाल अन्तिम खेलमा पनि पराजित, बंगलादेशसँग २१ रनले हार्यो
आइसिसी टी-२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।
नेपालले यस अघिका ३ वटा खेलमा दुई खेलमा पराजित…
दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित, सुपर ८ को यात्रा समाप्त
आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल १ रनले पराजित भएको छ ।
नेपाललाई दिएको १ सय १६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो ।
यो सँगै नेपालको आइसिसी टी…
नेदरल्यान्ड्सलाई हराउँदै सुपर ८ नजिक बंगलादेश
टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ रनमात्र बनाउन…
रोमाञ्चक खेलमा भारतद्वारा पाकिस्तान पराजित
न्युयोर्क । आईसीसी टी–२० विश्वकपमा समूह ए अन्तरगतको खेलमा भारतले पाकिस्तानलाई ६ रनले पराजित गरको छ ।
जितका लागि १ सय २० रनको लक्ष्य पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाउन सक्यो…
दक्षिण अफ्रिकाद्वारा नेदरल्यान्ड्स पराजित
न्युयोर्क । टी–२० विश्वकपमा समूह डी अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई ४ विकेटले हराएको छ । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय ४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८.५ ओभरमा पछ्याएको हो ।
प्रतियोगितामा…
नेपालको समूहमा रहेको श्रीलंकाको लगातार दोस्रो हार, बंगलादेश २ विकेटले विजयी
आइसिसी टी-२० विश्वकपमा नेपालको समूहमा रहेको श्रीलंकाले लगातार दोस्रो हार ब्यहोरेको छ।
शनिबार बिहान डालासस्थित ग्रान्ड प्रिएरी स्टेडियममा श्रीलंका बंगलादेशसँग २ रनले पराजित भएको हो। श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग…
टी-२० विश्वकपः न्युजिल्याण्डमाथि अफगानिस्तान ८४ रनले विजयी
आइसिसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डमाथि सानदार जित निकालेको छ।
शनिबार भएको खेलमा अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गर्दै जारी खेलमा लगातार दुई जित निकालेको हो।
अफगानिस्तानले न्युजिल्याण्डलाई जितका लागि…